May 18, 2026, Monday
२०८३ जेष्ठ ५, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विशेष समाचार

त्रिविको स्थगित परीक्षा असोजभित्रै, भर्चुअल विधिबाट लिने तयारी

त्रिविको स्थगित परीक्षा असोजभित्रै, भर्चुअल विधिबाट लिने तयारी

भाद्र १०, काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित परीक्षा असोजभित्रै सञ्चालन गर्ने गरी आन्तरिक तयारी सुरु गरेको छ । विभिन्न तहको अन्तिम सेमेस्टरमा रहेका विद्यार्थीको शैक्षिक सत्र नै पूरै बिग्रने र विद्यार्थीको उच्च शिक्षाको ढोका नै बन्द हुने भएपछि त्यसलाई सहज बनाउने उद्देश्यले जुनसुकै विकल्पबाट पनि परीक्षा लिने तयारीमा विश्वविद्यालय पुगेको…

नेपालमा काेराेना संक्रमण परिस्थिति अझ नराम्रो बन्नसक्छ : डब्ल्यूएचओ

नेपालमा काेराेना संक्रमण परिस्थिति अझ नराम्रो बन्नसक्छ : डब्ल्यूएचओ

भाद्र १०,एजेन्सी । विश्व स्वास्थ्य संगठनले नेपालमा कोरोना संक्रमणको महामारी भर्खरै शुरुवाती चरणमा रहेको र स्थिती अझ भयावह हुने बताएको छ । नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रमुख डा। जोस भेन्डिलियरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमसँगको साक्षात्कारमा उक्त कुरा बताउनुभएको हो । भ्यानडिलिएरले आफूहरुको अध्ययनले नेपालमा परिस्थिति अझै नराम्रो हुनसक्ने देखाएको बताउनुभयो ।…

  • सरकारले ढाँट्यो सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई

    सरकारले ढाँट्यो सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई

    भाद्र १०, काठमाडाैं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण अन्तर्गत ‘फ्रन्ट लाइन’मा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले अझै जोखिम भत्ता पाएका छैनन् । कोरोना संक्रमितको उपचार, प्रयोगशाला, बिरामी ओसारपसार, सुरक्षा व्यवस्थापन र प्रतिकार्य योजना लागू गर्न खटिने राष्ट्रसेवकलाई सरकारले २०७६ चैत ११...

  • ६७ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन

    ६७ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन

    भाद्र १०, काठमाडाैं । विश्व महामारीका रूपमा संसारभर फैलिएको कोरोना भाइरसको प्रभावले मुलुकको आर्थिक गतिविधिमै अवरोध पुर्‍याएको अवस्थामा राजस्व संकलन उत्साहजनक देखिएको छ । सरकारले चालु आर्थिक वर्ष २०७७\७८ को दोस्रो महिनाको ८ भदौसम्म ६७ अर्ब १९ करोड २० लाख...

  • चार्टर्ड र नियमित उडान तालिका सार्वजनिक

    चार्टर्ड र नियमित उडान तालिका सार्वजनिक

    भाद्र १०, काठमाडाैं । सरकारले पूर्वघोषणा गरे अनुसारको मितिबाटै अन्तर्राष्ट्रिय उडानका नियमित तथा चार्टर्ड उडान गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार उडानका तालिका नै सुार्वजनिक गरेर भदौ १६ गतेदेखि हुने नियमित र चार्टर्ड उडानबारे जनाएको...

  • निषेधज्ञाको बेवास्ता गर्दै पार्टी प्रवेश गराउन बृहत् भेला तथा अधिवेशन

    निषेधज्ञाको बेवास्ता गर्दै पार्टी प्रवेश गराउन बृहत् भेला तथा अधिवेशन

    भाद्र १०, धादिङ कोरोना संक्रमणसँगै मृत्युदर बढ्दो छ। सरकारले संक्रमण समुदायस्तरमा फैलिन नदिन तीन महिनासम्म सिंगो देशलाई नै लकडाउनमा राख्यो। लकडाउनलाई केही खुकुलो गर्दा संक्रमण झनै बढ्न थालेपछि अहिले स्थानीयस्तरमै लकडाउन गरिन थालेको छ। संक्रमणलाई थप फैलिन नदिन २५ जनाभन्दा बढी...

  • विश्वमा कोरोना सङ्क्रमितको संख्या दुई करोड ३८ लाख नाघ्यो

    विश्वमा कोरोना सङ्क्रमितको संख्या दुई करोड ३८ लाख नाघ्यो

    भाद्र ९, एजेन्सी । विश्वमा दुई करोड ३८ लाख ३० हजार २६० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले मङ्गलबार जानकारी दिएको छ । सो संगठनकाअनुसार मङ्गलबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख १७ हजार ३६८ जना...

  • सफाई कर्मचारी आन्दोलित, माग पूरा नभएसम्म फोहोर नउठाउने

    सफाई कर्मचारी आन्दोलित, माग पूरा नभएसम्म फोहोर नउठाउने

    भाद्र ९, विराटनगर । विराटनगर महानगरपालिकाभित्रका सफाई कर्मचारीहरूले विगत दुई दिनदेखि फोहोर उठाएका छैनन् । सफाई कर्मचरीहरुले कोरोना महामारीका समयमा विराटनगर महानगरपालिका र वेस्ट म्यानेजमेन्ट ग्रुप नेपालद्धारा संयुक्त रुपमा सञ्चालित फोहोरमैला व्यवस्थापन परियोजनाले सफाई कर्मचारीलाई कामबाट निकालेको भन्दै विरोध जनाएका...