अझैँ पनि सरकार दिशाविहीन र योजनाविहीन रहेकाे कांग्रेस कोभिड-१९ अनुगमन समितिको निष्कर्ष
भाद्र १०, काठमाडाैं । नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिले अहिलेसम्म पनि सरकार दिशाविहीन र योजनाविहीन रहेको निष्कर्ष निकालेको छ । साथै, समितिले कोरोना संक्रमणलाई नियन्त्रण गरी नागरिक जीवन सहज पार्ने ठोस अल्पकालीन र दीर्घकालीन योजना सार्वजनिक गर्न आग्रह गरेको छ...
