April 27, 2024, Saturday
२०८१ बैशाख १५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

पर्यटन

सबै पर्यटन क्षेत्र खोल्ने सरकारको तयारी

सबै पर्यटन क्षेत्र खोल्ने सरकारको तयारी

काठमाडौं- सरकारले स्वास्थ्य मापदण्ड पालना गर्दै पर्यटनका सबै क्षेत्र खोल्ने तयारी गरेको छ। कोभिड-१९ महामारीकै बीच पर्यटनका सबै क्षेत्र खुला गर्ने तयारी भइरहेको जनाइएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल पर्वतारोहण संघ (एनएमए) को ४७ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोभिडसँग सुरक्षित रहँदै विस्तारै पर्यटन खोल्दै जानाको विकल्प नभएको बताए। सरकारले…

चन्द्रागिरि केबलकार आजदेखि सञ्चालन

चन्द्रागिरि केबलकार आजदेखि सञ्चालन

काठमाडौँ- ६ महिनादेखि बन्द रहेको चन्द्रागिरि केबलकार आजदेखि सञ्चालनमा आउने भएको छ । लामो समयदेखिको बन्दाबन्दी र निषेधाज्ञाका कारण गत चैत ९ गतेदेखि बन्द रहेको केबलकारलाई स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालनमा ल्याउन लागिएको हो । चन्द्रागिरि हिल्स प्रालिका महाप्रबन्धक अभिषेकविक्रम शाहले विश्व स्वास्थ्य सङ्गठन(डब्ल्युएचओ) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी सबै मापदण्डअनुरूप कम्पनीले केबलकार…

  • विश्वमै लोपोन्मुख अर्नाको संख्या नेपालमा बढ्दाेक्रममा

    विश्वमै लोपोन्मुख अर्नाको संख्या नेपालमा बढ्दाेक्रममा

    भदौ २८, नेपालमा लोपोन्मुख बन्दै गएको अर्नाको संख्यामा बृद्धि भएको छ । सन् १९७६ देखि २ हजारसम्म घट्दोक्रममा रहेका अर्ना अहिले बढेका छन् । विभिन्न समय हुने प्राकृतिक घटनाले नासिदै गएका उनीहरुको लागि सुरक्षित वासस्थानको व्यवस्थापन भएसँगै बढ्न थालेका हुन् ।तर...

  • गौतमबुद्ध विमानस्थल, सन् २०२१ को शुरूमै सञ्चालनमा आउने

    गौतमबुद्ध विमानस्थल, सन् २०२१ को शुरूमै सञ्चालनमा आउने

    रुपन्देही - राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ। अब विमानस्थलमा बत्ती, उपकरण जडानलगायत केही प्राविधिक काम मात्रै बाँकी छ। हालको अवधिमा विमानस्थलको ९२ प्रतिशत भौतिक प्रगति र वित्तीय...

  • वर्षकै पहिलो आरोहण अनुमति प्रदान

    वर्षकै पहिलो आरोहण अनुमति प्रदान

    भदौ २०, कोभिड–१९ सङ्क्रमणका कारण शिथिल पर्यटन क्षेत्रका लागि आशाको सञ्चार गराउने खबर छ । महामारीले विश्वमै चर्चित नेपालको आरोहण क्षेत्र पनि प्रभावित बनेको समयमा सरकारले शुक्रबार वर्षकै पहिलो आरोहण अनुमति प्रदान गरेको छ । आरोहण अनुमति प्रदान गर्ने पर्यटन विभागले...

  • कोरोना संक्रमण कम भएका हिमाली र पहाडी जिल्लामा आन्तरिक उडानको तयारी

    कोरोना संक्रमण कम भएका हिमाली र पहाडी जिल्लामा आन्तरिक उडानको तयारी

    काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना संक्रमण कम भएका हिमाली र पहाडी जिल्लाहरुमा आन्तरिक उडानको तयारी भइरहेको बताएका छन्। देशका धेरै ठाउँमा निषेधाज्ञा जारी भएका कारण तत्काल पूर्ण रुपमा उडान सुचारु गर्ने अवस्था नभएपनि केही हिमाली र पहाडी...

  • आकर्षक पर्यटकीय गन्तव्य बन्दै हरिहरपुरगढी

    आकर्षक पर्यटकीय गन्तव्य बन्दै हरिहरपुरगढी

    काठमाण्डौँ - वाग्मती प्रदेशको पूर्वी पहाडी जिल्ला सिन्धुलीको कर्णाली भनेर चिनिने एक स्थानीय निकाय हो हरिहरपुरगढी गाउँपालिका । सिन्धुली जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित साविकका चार वटा गाविस महेन्देझ्याडी, हरिहरपुरगढी, क्यानेश्वर र पीपलमाडी मिलेर हरिहरपुरगढी गाउँपालिका बनेको छ । पूर्वमा मरिण...

Page 2 of 41234