May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

पर्यटन

भदौ १ देखि सुरु हुने उडान, निम्न  नियम पालना गर्नुपर्ने

भदौ १ देखि सुरु हुने उडान, निम्न नियम पालना गर्नुपर्ने

साउन १९, कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणको लागि सरकारले गएको चैत ९ गतेदेखि आन्तरिक र बाह्य उडान बन्द गरेको छ ।  उद्धार र कार्गो उडान भइरहे पनि यात्रु बोकेर नियमित रुपमा जहाज उडेका छैनन् । तर आउँदो भदौ १ गतेदेखि भने सरकारले सुरक्षाका मापदण्ड अपनाएर आन्तरिक र बाह्य दुवै उडान खुलाउने निर्णय गरेको छ…

सर्वसमधारणका लागी खुल्यो विश्वकै लामो भनिएको पुल

सर्वसमधारणका लागी खुल्यो विश्वकै लामो भनिएको पुल

साउन १८, बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि निर्मित विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुल सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।   कोरोना संक्रमणको त्रासका कारण  चैत्र ११ गते देखि भएको लकडाउन भएपनि लकडाउनकै बीचमा झोलुङ्गे पुलको निर्माण कार्य बैशाखमा सम्पन्न भएको थियो ।  कोरोना जोखिमलाई ध्यानमा राखेर पुल सर्वसाधारणका लागि खुला गरिएको थिएन । निर्माण…

  • पहिलो पटक जुम्लामा व्यवसायिक रुपमा र्‍याफ्टिङ सञ्चालनमा

    साउन १७, जुम्ला जिल्लाका तिला नदी र्‍याफ्टिङ परिक्षणमा सफल भएको छ । र्‍याफ्टिङ परिक्षणमा सफल भएसँगै साउन एक गते देखि जुम्लाको तिला नदीमा र्‍याफ्टिङ  सञ्चालन गरिएको छ । पहिलो पटक जुम्लामा व्यवसायिक रुपमा र्‍याफ्टिङ सञ्चालनमा ल्याइएको गो कर्णाली ट्राभल्स एण्ड...

  • आज साउन १५, यस्ताे छ साउन १५ मा खीर खानुकाे महत्व !

    आज साउन १५, यस्ताे छ साउन १५ मा खीर खानुकाे महत्व !

    साउन १५, काठमाडाैं ।  ‘असार १५ दही-चिउरा खानु, साउनको १५ खीर’ यो भनाइ नेपाली समाजमा लोकप्रिय रहेको छ । हरेक साल साउन १५ गतेका दिन खिर खाएर रमाइलो पर्वकै रुपमा मनाउने गरिन्छ । आज पनि साउन १५, घरघरमा खीर र...

  • आजदेखि देशभरका होटल सञ्चालनमा आउँदै

    आजदेखि देशभरका होटल सञ्चालनमा आउँदै

    १५ साउन , काठमाडाैं । चार महिना लामो बन्दाबन्दीपछि बिहीबारदेखि देशभरका होटल सञ्चालनमा आउँदैछन् । कोभिड–१९ सङ्क्रमणका कारण जारी बन्दाबन्दीबाट निकै प्रभावित बनेका होटल सुरक्षा मापदण्ड अपनाएर सञ्चालन हुन लागेका हुन् । सरकारले साउन १५ गतेदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालनको अनुमति...

  • बाघ संरक्षण प्रशंसायोग्य:राष्ट्रपति

    बाघ संरक्षण प्रशंसायोग्य:राष्ट्रपति

    राष्ट्रपति विद्यादेवी भण्डारीले बाघ संरक्षण एवं बाघकोे चोरी शिकार तथा अवैध व्यापार नियन्त्रणकार्यमा निकुञ्ज र वन प्रशासन, नेपाली सेनालगायतका सुरक्षा संयन्त्र, स्थानीय समुदाय तथा सरोकारवाला सङ्घसंस्थाको महत्वपूर्ण योगदानको सराहना गरेकी छन् । विश्व बाघ दिवसका अवसरमा बुधबार उनले शुभकामना सन्देशमार्फत...

  • आन्तरिक र बाह्य दुवै हवाई सेवा सुरु गर्ने तीव्र तयारी

    आन्तरिक र बाह्य दुवै हवाई सेवा सुरु गर्ने तीव्र तयारी

    काठमाडौं  । हवाई सेवा भदौ १ गतेदेखि पुनः सुरु हुने भएको छ। सरकारले कोभिड १९ महामारीको जोखिमलाई ध्यानमा राख्दै विभिन्न मापदण्ड निर्धारण गरी आन्तरिक र बाह्य दुवै हवाई सेवा सुरु गर्न लागेको हो। यसका लागि सरकारले आन्तरिक गृहकार्यमा तीव्रता दिएको...

  • वनमन्त्री बस्‍नेत भन्छन् -एउटा गोठ र गुन्द्रीमात्रै जलेको हो

    वनमन्त्री बस्‍नेत भन्छन् -एउटा गोठ र गुन्द्रीमात्रै जलेको हो

    साउन १२, काठमाडौँ । वनमन्त्री शक्तिबहादुर बस्नेतले चितवनको चेपाङ बस्तीमा एउटा गोठ र गुन्द्रीमात्र जलेको बताएका छन् । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा आइतबार बोल्दै मन्त्री बस्नेतले बस्तीमै आगो लगाएको भनिएपनि त्यस्तो नभएको दाबी गरे । त्यहाँ रहेको काजीमानबाहेक अरुको घर...

  • प्रधानमन्त्रीज्यू, घोषणापत्रमा त यस्तो पो रहेछ !

    प्रधानमन्त्रीज्यू, घोषणापत्रमा त यस्तो पो रहेछ !

    २ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको भोलि (शनिबार) दुई वर्ष पूरा भई तेस्रो वर्ष प्रारम्भ हुँदैछ । दुई वर्षको अवधिमा सरकारले के-के गर्‍यो त ? यसबारे टाउको दुखाउनुभन्दा २०७४ सालको...

Page 3 of 41234