April 24, 2024, Wednesday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Uncategorized

सत्ता गठबन्धनमा सहमति : शुक्रबार ११ बजे मन्त्रिपरिषद् विस्तार, ४ बजे शपथ

सत्ता गठबन्धनमा सहमति : शुक्रबार ११ बजे मन्त्रिपरिषद् विस्तार, ४ बजे शपथ

काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरुले ८९ दिनपछि शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटाएका छन् । बालुवाटारमा विहीबार बसेको बैठकले मन्त्रालय बाँडफाँडको टुंगो लगाएर शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटाएको हो । नेताहरुले कांग्रेसलाई प्रधानमन्त्रीसहित ९, माओवादी केन्द्रलाई ५, जसपा र नेकपा एकिकृत समाजवादीलाई ४–४ मन्त्रालय लिने सहमति गरेका छन् । विहीबारको सहमति बमोजिम दलहरुले आन्तरिक तयारी गरेको…

बेलायतबाट १ लाख ३० हजार डोज एस्ट्राजेनेका खोप काठमाडौँ आईपुग्यो

बेलायतबाट १ लाख ३० हजार डोज एस्ट्राजेनेका खोप काठमाडौँ आईपुग्यो

काठमाडौँ । संयुक्त अधिराज्य सरकारले द्विपक्षीय सहायता अन्तर्गत नेपाल सरकारलाई उपलब्ध गराएको १ लाख ३० हजार डोज एस्ट्राजेनेका खोप बुधबार काठमाडौं आईपुगेको छ । खोप त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आएलगत्तै नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले नेपाल सरकारलाई हस्तान्तरण गरेकी छन् ।  उक्त खोप टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा भण्डारण गरिने बताइएको छ। यसबारे लण्डनस्थित नेपाली दूतावासले…

  • रहेनन् जनगायक जेबी टुहुरे

    रहेनन् जनगायक जेबी टुहुरे

    काठमाडौं । जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा आज (बिहीबार) निधन भएको हो । मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पताल लगिएको थियो । उनलाई मुटु, फोक्सो, मधुमेह र...

  • मकाऊका लिम्बूहरुले यसरी मनाए कक्फेक्वा तङ्नाम

    मकाऊका लिम्बूहरुले यसरी मनाए कक्फेक्वा तङ्नाम

    किराँत याक्थुङ चुम्लुङ मकाऊको आयोजनामा त्यहाँका लिम्बूजनहरुले यस बर्षको कक्फेक्वा तङ्नाम रमाइलोसंग मनाएका छन् । गत जनवरी २० मा मकाऊको बोर्डर गेट पोर्टास बारबीक्यू क्षेत्रमा उनीहरुले किराँत येले तङ्वे ५०८१ को कक्फेक्वा तङ्नाम मनाएका हुन् । कार्यक्रमको औपचारिक सत्रमा महासचिव...

  • advertisement post

    ८ फागुन, काठमाडौं । निवर्तमान सञ्चार मन्त्री गोकुल बास्कोटासँग ‘स्वीस कम्पनीका प्रतिनिधि’ भनेर गरिएको अडियो कुराकानीबारे नेपालस्थित स्वीटरल्याण्डको दूताबासले चासो देखाएको छ । दूताबासले यसबारे विहीबार जारी गरेको वक्तव्यमा भनिएको छ, ‘स्वीटरल्यान्डको राजदूतावास यो स्पष्ट गर्न चाहान्छ कि यस दूतावासले...

  • Hello world!

    Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!