April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Tag: गाेरखा सैनिक आन्दोलन

ब्रिटिस गोर्खाहरुको वंशजको नेपाली नागरिकता निरन्तरता दिन संसदमा प्रस्ताव दर्ता

ब्रिटिस गोर्खाहरुको वंशजको नेपाली नागरिकता निरन्तरता दिन संसदमा प्रस्ताव दर्ता

काठमाडौं । ब्रिटिश गोर्खाहरुको नेपाली नागरिकता निरन्तरता तथा समानताका लागि गठित सर्वदलीय संसदीय फोरमले ब्रिटिश गोरखाहरुको वंशजको नेपाली नागरिकता निरन्तरता सुनिश्चित हुनपर्ने जटिल विषयमा प्रतिनिधि सभामा ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ दर्ता गराएको छ । असार ३ गते प्रस्ताव दर्ता गरिएको हो । सांसद शेरबहादुर तामाङ प्रस्तावक रहेको उक्त प्रस्तावको समर्थकमा अन्य १३ सांसद छन् ।…

बेलायती गाेरखा सैनिककाे मुद्दाबारे आज सुनुवाइ हुँदै

बेलायती गाेरखा सैनिककाे मुद्दाबारे आज सुनुवाइ हुँदै

लन्डन । बेलायती संसद हाउस अफ कमन्समा आज साेमबार पूर्व गाेरखा सैनिकहरूकाे पेन्सन लगायतका सुविधाबारे सुनुवाइ हुँदै छ । यसअघि, पूर्व ब्रिटिस गाेरखा सैनिकका पेन्सन, भत्ता लगायत अन्य सुविधाका विषयमा संसदमा छलफल गर्ने सहमति भएअनुरुप छलफल हुन लागेको हाे । बेलायतको स्थानीय समयअनुसार साेमबार बेलुकी ४ बजे तल्लो सदनमा बहस हुन लागेको हाे । गत…