April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Tag: नेपाल पत्रकार महासङ्घ

पत्रकार शर्मा साइबर क्राइममा प्रहरीको निगरानीमा

पत्रकार शर्मा साइबर क्राइममा प्रहरीको निगरानीमा

लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए) यूकेले लन्डनका पत्रकार चिरन शर्मामाथि साइबर क्राइम गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि अनुसन्धान अगाडि बढेको छ । गैरआवासीय नेपाली संघ यूके अध्यक्ष प्रेम गाहा मगरले पत्रकार शर्माले संघले फेसबुक पेज ह्याक गरी आफू अनुकूल गतिविधि चलाएको आराेप लगाएका छन् । उनलेे नेपाल ब्रिटेन  डट कममार्फत आफ्नो स्वार्थ पूरा नभए नेपाली समुदायका अग्रज तथा व्यापारीकाे मानमर्दन गर्ने गरेको र समाजमा भ्रामक समाचार फैलाइ रहेको गुनासोसहित गत ७ नाेभेम्बरमा ह्याम्प्सायरमा प्रहरीमा उजुरी दिएका थिए…

युएईका पत्रकार पाण्डेको रिहाइका लागि पत्रकार महासंघका वैदेशिक शाखाहरुको माग

युएईका पत्रकार पाण्डेको रिहाइका लागि पत्रकार महासंघका वैदेशिक शाखाहरुको माग

लन्डन । युएईमा पक्राउ परी जेल सजाय सुनाइएका पत्रकार उमाकान्त पाण्डेको रिहाइको लागि विदेशस्थित नेपाल पत्रकार महासंघका शाखाहरुले आवाज उठाएका छन् । महासंघका विभिन्न सात वैदेशिक शाखाले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै पाण्डेलाई अन्यायोचित ढंगले जेल हालिएकोमा कडा भर्त्सना गरेका छन् । बेलायत, युरोप, जापान, दक्षिण कोरिया, कुवेत, कतार, बेल्जियम र भारतस्थित महासंघका शाखाहरुका तर्फबाट…

  • पत्रकार महासङ्घ यूकेकाे मिडिया कार्यशाला सुरु

    पत्रकार महासङ्घ यूकेकाे मिडिया कार्यशाला सुरु

    लन्डन । नेपाल पत्रकार महासङ्घ, यूकेकाे आयाेजनामा एक दिने मिडिया कार्यशाला सुरु भएको छ । बेलायतमा रहेका संघसंस्थाका अगुवाहरूमा मिडियासम्बन्धि क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यशाला आयाेजना गरिएकाे हाे । मिडिया कार्यशालाको ब्यानर । शनिबार भर्चुअल रूपमा जुममा आयाेजना गरिएको कार्यशालामा...