जनजाति महासंघ यूकेको आगामी अध्यक्षका लागि कर्मा पहाडी शेर्पाको नाम चर्चामा

लण्डन – नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन यूके) को आगामी नेतृत्वका लागि जम्मा तीन जना उम्मेद्वारहरु प्रतिस्पर्धामा उत्रेका छन् । नेफिन यूकेले आउने शनिबार भर्चुअल रुपमै आफ्नो चौथो अधिवेशन सम्पन्न गर्दैछ । निर्वाचन समितिका अध्यक्ष भक्तबहादुर दुराका अनुसार अध्यक्ष...