April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Tag: याक्थुङ इतिहास

साम्जिक मुन्धुमलाई रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार

साम्जिक मुन्धुमलाई रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार

काठमाडाैँ । किरात याक्थुङ चुम्लुङ (कियाचु) को पूर्व केन्द्रीय अध्यक्ष मञ्जुल कुमार याक्थुङबा (फोम्बो) द्वारा स्थापित प्रत्येक २ वर्षमा एक लाख रुपैयाको रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार– २०६७ स्थापना गरिएकोमा यस वर्ष सोधुङ्गे लेप्मुहाङ फेदाङ्मा याचुम्भोद्वारा प्रकाशित याक्थुङ साम्जिक मुन्धुम नामक कृतिलाई प्रदान गरिने भएको छ । प्राप्त समाचार अनुसार येबा पूर्ण प्रसाद तबेबुङ ‘कमल’ (येभुक्को येभुन्याङया)…

लिम्बुवानबारे माबुहाङकाे अर्को पुस्तक विमाेचित

लिम्बुवानबारे माबुहाङकाे अर्को पुस्तक विमाेचित

काठमाडौँ । याक्थुङ मुन्धुम र इतिहासका खाेजकरता अर्जुनरबाबु माबुहाङ र लक्ष्मण लाओतीले लेखेको पुस्तक ‘दस लिम्बुवान सत्रथुमको नीति’ सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी खापुङले पुस्तक विमोचन गरेका हुन् । लालीगुराँस नगरपालिकाका मेयर…