अस्ताए याक्थुङ भाषाका साधक बीबी मुरिङ्ला

विजयपुर । सिक्किमनिवासी याक्थुङ लिम्बु भाषा र सिरिजङ्गा लिपिका प्रवर्तक बिर्खबहादुर(बीबी) मुरिङ्लाकाे ८० वर्षको उमेरमा निधन भएको छ । बुधबार अपराह्न न्यू एसटीएनएम अस्पतालमा मुरिङ्लाकाे निधन भएको हाे । सन् १९४२ मा लिम्चाेममा जन्मिएका मुरिङ्लाकाे निधन मस्तिष्कमा भएको रक्तस्रावका कारण...