April 22, 2026, Wednesday
२०८३ बैशाख ९, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Tag: सिंखडा

‘भक्तगुरुङ–सिंखडा मनोनयन शुल्क झ्वाम् काण्ड’ आजबाट अर्को चरणमा

‘भक्तगुरुङ–सिंखडा मनोनयन शुल्क झ्वाम् काण्ड’ आजबाट अर्को चरणमा

“राजनीति गर्नेहरुले जे बोल्छन् त्यो गर्दैनन् र जे गर्छन त्यो भन्दैनन्” भन्ने कुरा एनआरएनए यूकेका आइसीसी सदस्यद्धय राम शरण सिंखडा र भक्त गुरुङले सावित गरिदिएका छन् । एनआरएनए केन्द्रको सदस्यको रुपमा मनोनित भएपछि एनआरएनए यूकेलाई बुझाउनु पर्ने दस्तुर तीन हजार पाउण्डको दायित्व छल्न खोजेपछि सिलौटी टाइम्स लगायत युरोपका अन्य नेपाली अनलाइनहरु उनीहरुका पिछा लागेका छन्…

आइसीसी सदस्यद्धय सिंखडा र गुरुङको पदबाट एनआरएनए यूकेलाई पाँच लाख रुपैयाँको भार

आइसीसी सदस्यद्धय सिंखडा र गुरुङको पदबाट एनआरएनए यूकेलाई पाँच लाख रुपैयाँको भार

‘जो गाउँको मुखिया उही बाटो हगुवा’ भने झैं एनआरएनए यूकेका मनोनित आइसीसी सदस्यद्धय राम शरण सिंखडा र भक्त गुरुङले आफ्नो निर्वाचन दस्तुर नबुझाएर संसारलाई चकित पारेका छन् । स्मरण रहोस्, भक्त गुरुङ एनआरएनए यूकेको २००९–११ कार्यकाल र राम शरण सिंखडा २०११–१३ कार्यकालका महासचिव हुन् । मनोनित पदवाहकहरुले पनि निर्वाचित पदवाहकहरुकै बराबर निर्वाचन दस्तुर तिर्न पर्ने…