May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Tag: NRNA

नागरिकताबारे स्कटल्याण्डमा एनआरएनएकाे अन्तरक्रिया

नागरिकताबारे स्कटल्याण्डमा एनआरएनएकाे अन्तरक्रिया

स्कटल्याण्ड ।   गैर आवासीय नेपाली संघ स्कटल्याण्ड राज्य परिषद्ले हालै काउडेनबिथमा  गैर आवासीय नागरिकता सम्बन्धी अन्तरक्रिया गरेको छ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मन्त्री  कार्कीले प्रवासी नेपालीहरु एकताबद्ध भएर अघि बढ्नुपर्ने  र आफू र सरकारको तर्फबाट नागरिकताको विषयलाई टुंगोमा पुर्याउने विषयमा सक्दो पहल गर्ने…

मन्त्री पाैडेलसँग एनआरएनए यूकेले अन्तरक्रिया गर्दै

मन्त्री पाैडेलसँग एनआरएनए यूकेले अन्तरक्रिया गर्दै

लन्डन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूकेले हाल बेलायत भ्रमणमा रहेका नेपालका मन्त्रीहरुसंग एक अन्तरकृया गर्ने भएको छ । संघीय शिक्षा मन्त्री देवेन्द्र पौडेल र प्रदेश एकका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीसंग संयुक्त रुपमा अन्तरकृया गरिने एनआरएनए यूकेका प्रवक्ता भरतमणी चोङबाङले बताए । मे २५ बुधबार का लागि तय गरिएको अन्तरकृया कार्यक्रममा एनआरएनए…

  • आचार्य नेतृत्वको आइसीसीलाई एनआरएनए यूकेकाे पत्र

    आचार्य नेतृत्वको आइसीसीलाई एनआरएनए यूकेकाे पत्र

    लन्डन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूकेले एनआरएनएको कुल आचार्य-नेतृत्वको आइसीसीलाई एक पत्र पठाएको छ । संघले गत मे २० मा पठाएको पत्रमा अध्यक्ष कुल आचार्यलाई सम्बोधन गर्दै विभिन्न विषयहरुउपर ध्यानाकर्षण गराएको छ । विशेष गरी केही समययता निकै चर्चामा...

  • पत्रकार शर्मा साइबर क्राइममा प्रहरीको निगरानीमा

    पत्रकार शर्मा साइबर क्राइममा प्रहरीको निगरानीमा

    लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए) यूकेले लन्डनका पत्रकार चिरन शर्मामाथि साइबर क्राइम गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि अनुसन्धान अगाडि बढेको छ । गैरआवासीय नेपाली संघ यूके अध्यक्ष प्रेम गाहा मगरले पत्रकार शर्माले संघले फेसबुक पेज ह्याक गरी आफू अनुकूल गतिविधि चलाएको आराेप लगाएका छन् । उनलेे नेपाल ब्रिटेन  डट कममार्फत आफ्नो स्वार्थ पूरा नभए नेपाली समुदायका अग्रज तथा व्यापारीकाे मानमर्दन गर्ने गरेको...

  • ‘आचार्य नेतृत्वको एनआरएनए वैधानिक छैन’ – एनसीसी

    ‘आचार्य नेतृत्वको एनआरएनए वैधानिक छैन’ – एनसीसी

    काठमाण्डौं । गैर–आवासीय नेपाली संघ (एनआरएनए) को विनोद कुँवर नेतृत्वको आइसीसीले विभिन्न देशका एनआरएनए नेताहरुसँग एक अन्तरक्रिया गरेको छ । संघका अध्यक्ष विनोद कुँवरको अध्यक्षतामा गत १२ मे (२९ बैशाख २०७९) मा भएको जुम भर्चुअल अन्तरक्रिया कार्यक्रममा विश्वका ३० भन्दा...

  • कुँवर नेतृत्वको एनआरएनएले एनसीसीहरुको बृहत भेला गर्दै

    कुँवर नेतृत्वको एनआरएनएले एनसीसीहरुको बृहत भेला गर्दै

    काठमाण्डौं । गैर-आवासीय नेपाली संघ (एनआरएनए) को विनोद कुँवर नेतृत्वको आइसीसीले आगामी मे १२ बिहिबार राष्ट्रिय समन्वय परिषदहरुको एक वृहत भेला गर्ने भएको छ । संघद्धारा गत मे ८ मा प्रेषित आधिकारिक पत्रमा आइसीसीको उक्त कार्यक्रमबारे जानकारी गराइएको हो ।...

  • एनआरएनए यूकेलाई आचार्यले पत्र पठाए

    एनआरएनए यूकेलाई आचार्यले पत्र पठाए

    लण्डन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूकेलाई कुल आचार्य नेतृत्वको एनआरएनए केन्द्रीय समितिले एक औपचारिक इमेल सम्प्रेषण गरेको छ । गत मे ७ का दिन प्रेषित इमेलमा एनआरएनएको केन्द्रीय समितिले एनसीसी यूकेलाई कार्यकाल २०२१–२३ को सन्दर्भमा एनआरएनए यूकेका सदस्यहरुबाट संकलित...

  • एनआरएनए केन्द्रद्वारा एघार आइसीसी सदस्यहरु मनोनीत

    एनआरएनए केन्द्रद्वारा एघार आइसीसी सदस्यहरु मनोनीत

    काठमाण्डौं । गैर-आवासीय नेपाली संघ (एनआरएनए) को विनोद कुँवर समुहले बिभिन्न देशहरुबाट आफ्ना आइसीसी सदस्यहरु मनोनित गरेको छ । अध्यक्ष कुँवरको अध्यक्षतामा गत ६ मे शुक्रबारका दिन बसेको भर्चुअल बैठकले उक्त निर्णय गरेको हो । बैठकले एनआरएनएको पाँच महादेशीय क्षेत्रहरुमध्ये...

Page 2 of 6123456