May 7, 2024, Tuesday
२०८१ बैशाख २५, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Tag: NRNA

एनआरएनए इङ्ग्ल्याण्डकाे रनफेस्टलाई चार्ल्टन नेपाली समाजको सहयोग

एनआरएनए इङ्ग्ल्याण्डकाे रनफेस्टलाई चार्ल्टन नेपाली समाजको सहयोग

लन्डन । गैर आवासीय नेपाली संघ(एनआरएनए), राज्य समन्वय परिषद इङ्ग्ल्याण्डकाे रेन फेस्टलाई चार्ल्टन नेपाली समाजकाे पनि साथ मिलेको छ । समाजले प्रत्यक्ष पाँच किमि दूरी दाैडेर सहयोग गरेको हाे । चार्ल्टन नेपाली समाजले एनआरएनए इङ्ग्ल्याण्डले सञ्चालन गरेको कार्यमलाई सहयोग गर्ने हेतुले १३ फेब्रुअरी आइतबारका दिन चार्ल्टन पार्कमा दाैडको आयोजना गरेकाे थियाे । कार्यक्रमबारे बाेल्दै एनआरएनए,…

एनआरएनए इङ्ग्ल्याण्डको भर्चुअल रनफेस्टमा उत्साहजक सहभागिता बढ्दै, दर्ताका एक हप्ता थप

एनआरएनए इङ्ग्ल्याण्डको भर्चुअल रनफेस्टमा उत्साहजक सहभागिता बढ्दै, दर्ताका एक हप्ता थप

लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए), इङ्ग्ल्याण्ड राज्य समन्वय परिषदको आयोजनामा भइरहेको भर्चुअल रनफेस्टमा सहभागी हुनेहरूको संख्या बढिरहेको छ । कार्यक्रममा सहभागिता बढाउने उद्दे्रश्यले आयोजकले फेब्रुअरी नौ तािरखसम्म म्याद समेत थप गरेको छ । शनिबार भर्चुअल रनफेस्ट प्रतियोगिताको तयारीबारे आयोजित अन्तिम प्रेस सम्मेलनमा बोल्दै एनआरएनए इङ्ग्ल्याण्डका अध्यक्ष एलबीजेड गुरूले स्वास्थ्य नै धन भन्ने नाराका साथ गैरप्रतिस्पर्धामूलक…

  • गैरआवासीय नेपाली संघ यूकेको दोस्रो प्रत्यक्ष बैठक सम्पन्न

    गैरआवासीय नेपाली संघ यूकेको दोस्रो प्रत्यक्ष बैठक सम्पन्न

    लन्डन । गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष प्रेम गाहा मगरको अध्यक्षतामा अल्डरसटस्थित आफ्नै कार्यालयमाआइतबार भएको संघको दोश्रो प्रत्यक्ष बैठकले एनआरएनए यूकेको कानूनी परामर्श तथा विधान समिति गठन गरेको छ । बैठकले उपाध्यक्ष नारायण कंडेलको संयोजकत्वमा सदस्यहरु सुशीला राई, चित्रबहादुर गुरुङ, सुनिल राना, केशव भण्डारी र डा. रामकुमार अधिकारी सम्मिलित समिति गठन गरेको हो । बैठकमा नयां कार्यसमितिले जिम्मेवारी लिएपछि भए गरेका कामको समिक्षा पनि गरिएको थियो । एनआरएनए यूकेको लोगो । संस्था सञ्चालन सम्बन्धि प्रमुख दस्तावेज मानिने विधान संशोधनका लागि निकट भविष्यमा विभिन्न क्षेत्रबाटप्रतिनिधित्व हुने गरि प्राविधिक सल्लाहकार थपिने अध्यक्ष प्रेम गाहामगरले जनाए । अध्यक्ष गाहा मगरकाअनुसार ‘विभिन्न राज्य र संघसंस्थाहरुबाट विधान अपडेट गर्न आएका सुझाव सम्बोधन हुने गरि चुस्त दुरुस्तविधान बनाउने संघको योजना रहेको छ। बैठकले गैर आवासीय नेपाली संघ यूकेको उद्देश्य हासिल गर्नका लागि सफलतापूर्वक काम अगाडि बढिरहेकोनिष्कर्ष निकालिएको जानकारी प्राप्त भएको छ । बैठकमा अध्यक्ष गाहामगरले भूतपूर्व गोर्खाहरुको लामो समयदेखि जारी संघर्ष अन्त्यका लागि एनआरएनयूकेले नेपाल सरकारसंग कूटनैतिक पहल गर्ने र यूकेमा रहेका गोर्खा तथा उनीहरुका परिवारलाई परेकासमस्याहरु जस्तैः पेन्सन क्रेडिटको सुबिधा लिएका बृद्ध गोर्खाहरुलाई यूके भन्दा बाहिर गएर एक महिना मात्रबस्न पाउने वर्तमान नियमलाई बढाएर ३ महिना (पूर्व नियमअनुरूप) बस्न पाउने अधिकारका लागि बेलायतकोडिफेन्स् भेट्रान मन्त्रीसंग आगामी मार्च २०२२ मा एनआरएन यूकेको आफ्नै कार्यालयमा ज्ञापन पत्र बुझाउने रकार्यक्रमको संयोजन एनआरएन यूके गोर्खा विभागले गर्ने बताएका थिए। अध्यक्ष गाहामगरले एनआरएनए यूकेको नेपाल हाउस प्रोजेक्टका लागि जुन क्षेत्रमा नेपालीहरुको बाक्लो वस्तीछ, त्यस क्षेत्रलाई केन्द्रित गरि मे २०२२ देखि जुन २०२२ भित्र प्रोपजल तथा ज्ञापन पत्र बुझाउने कार्यक्रमएनआरएनए यूकेकै कार्यालयमा आयोजना गरिने पनि जनाए ।  अध्यक्ष गाहामगरले बेलायतस्थित नेपाली समुदाय र नेपालमा खेलाडी एवं खेलकुद विकासका लागि वृहतयोजना ल्याउन आफैं अग्रसरता देखाएका छन् ।...

  • डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न अर्थमन्त्री शर्माकाे आग्रह

    डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न अर्थमन्त्री शर्माकाे आग्रह

    लन्डन । अर्थमन्त्री जनार्दन शर्माले संसारभरि बसोबास गर्ने प्रवासी नेपालीहरुलाई नेपालमा डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न र आफै लाभान्वित हुन आग्रह गरेका छन्। गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेद्वारा सोमबार आयोजित एक वेबिनारलाई सम्बोधन गर्दै मंत्री शर्माले एनआरएनहरुले...

  • डलर एकाउन्टबारे एनआरएनए यूकेकाे कार्यक्रम हुँदै

    डलर एकाउन्टबारे एनआरएनए यूकेकाे कार्यक्रम हुँदै

    लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेले नेपाल सरकारले हालै गैर आवासीय नेपाली (एनआरएन) हरुलाई विभिन्न सुविधा सहित डलर खाता खोल्न दिने भनी गरेको निर्णय बारे जानकारी दिन एक उच्चस्तरीय कार्यक्रम आयोजना गर्न लागेको छ। कार्यक्रमलाई अर्थ मंत्री जनार्दन...

  • एनआरएनए इंग्ल्याण्डको भर्चुअल रनफेस्ट उद्घाटन

    एनआरएनए इंग्ल्याण्डको भर्चुअल रनफेस्ट उद्घाटन

    लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए) राज्य समन्वय परिषद इंग्ल्याण्डको आयोजनामा भर्चुअल रनफेस्ट कार्यक्रम सुरु भएको छ । शारीरिक र मानसिक स्वास्थ्यलाई प्रबद्र्धन गर्न एनआरएनए इंग्ल्याण्डले रनफेस्ट आयोजना गरेको हो । शनिबार अंग्रेजी संवत् नयाँ वर्ष २०२२ को उपलक्षयमा अयोजित भर्चुअल...

  • एनआरएनए इंग्ल्याण्डले भर्चुअल दौड आयोजना गर्ने

    एनआरएनए इंग्ल्याण्डले भर्चुअल दौड आयोजना गर्ने

    लन्डन । गैरआवासीय नेपाली संघ राज्य समन्वय परिषद इंग्ल्याण्डले भर्चुअल दौड गर्ने भएको छ । ‘स्वास्थ्य नै धन हो’ भन्ने सन्देशकासाथ विश्वभरी छरिएर रहेका नेपाली समुदायलाई तन्दुरुस्त रहनकासाथै स्वस्थ र सक्रिय रहन प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।...

Page 4 of 6123456