April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Tag: NRNAUK Election

एनआरएनए यूकेको निर्वाचन समितिमा विवादित र राजनीतिक मान्छेहरु समावेश गर्ने तयारी, विवाद चुलियो

एनआरएनए यूकेको निर्वाचन समितिमा विवादित र राजनीतिक मान्छेहरु समावेश गर्ने तयारी, विवाद चुलियो

लण्डन । गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् यूकेको आसन्न निर्वाचनका लागि निर्वाचन समिति गठन गर्ने विषयमा कार्य समितिमा विवाद उत्पन्न भएको छ । यसअघि नैै महेन्द्र कँडेललाई निर्वाचन समितिको संयोजक बनाउने निर्णय भएपनि समितिका सदस्यहरुका बारेमा निर्णय भइसकेको छैन । गत मार्च २२ मा बसेको कार्य समिति बैठकले पूर्व अध्यक्ष कँडेलको संयोजकत्वमा पाँच सदस्यीय…

पेन्नी फर नेपालका संस्थापक बाल कृष्ण दाहालले एनआरएनए यूकेको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिने

पेन्नी फर नेपालका संस्थापक बाल कृष्ण दाहालले एनआरएनए यूकेको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिने

लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेको नवौं अधिवेशन नजिकिंदै मिडिया मार्फत उम्मेद्वारी घोषणा गर्नेहरुको संख्या दिनानुदिन बढिरहेको छ । यसै क्रममा रेडिङ निवासी एक युवा बाल कृष्ण दाहालले संघको आगामी कार्यकाल (२०२१–२३) का लागि कार्यसमिति सदस्यमा उठ्ने कुरा सिलौटी टाइम्सलाई बताए । बिगत झण्डै बीस बर्षदेखि बेलायतमा रहँदै आएका बाल कृष्ण दाहालको नेपाल पुर्ख्यौली…