May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पाराओलम्पिकको नयाँ मिति सार्वजनिक

पाराओलम्पिकको नयाँ मिति सार्वजनिक

साउन २०, जापानको टोकियोमा अर्को वर्ष हुने पाराओलम्पिकको नयाँ मिति सार्वजनिक भएको छ । 

जापानले कोरोना भाइरसको कारण एक वर्ष पछाडि सरेको पाराओलम्पिकको नयाँ मिति सार्वजनिक गरेको हो ।

Advertisement

अब पाराओलम्पिक सन् २०२१ को अगस्ट २४ तारिखदेखि सेप्टेम्बर ५ सम्म हुनेछ । पाराओलम्पिकमा २२ खेलको ५ सय ३९ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ।