May 30, 2026, Saturday
२०८३ जेष्ठ १६, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
उमेश पटवालले राजीनामा दिएपछि, नेपाली क्रिकेटको मुख्य प्रशिक्षक बन्न आवेदन माग

उमेश पटवालले राजीनामा दिएपछि, नेपाली क्रिकेटको मुख्य प्रशिक्षक बन्न आवेदन माग

भदाै १८, नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन माग गरेको छ ।

क्यानले सूचनामार्फत राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकसहित सात प्रदेशको लागि सात प्रशिक्षक र तीन वटा अन्य पदको लागि आवेदन माग गरेको छ । 

Advertisement

उमेश पटवालले राजीनामा दिएपछि लामो समयदेखि मुख्य प्रशिक्षकको पद खाली रहेको छ ।