June 2, 2026, Tuesday
२०८३ जेष्ठ १९, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
अफगानिस्तानमा तालिवान लडाकूहरुको आक्रमण, १६ सैनिकको मृत्यु

अफगानिस्तानमा तालिवान लडाकूहरुको आक्रमण, १६ सैनिकको मृत्यु

एजेन्सी– तालिवान लडाकूहरुको आक्रमणमा परी अफगानिस्तानमा कम्तीमा १६ सैनिकको मृत्यु भएको छ। देशको पूर्वी प्रान्त नान्गार्हारमा रहेको सुरक्षा कार्यालयमा तालिबान लडाकूहरुले आक्रमण गरेपछि सुरक्षाकर्मीहरुतर्फ क्षति भएको हो।

समाचार श्रोतले शुक्रबार दिएको जानकारीअनुसार विद्रोहीहरुले तीन ओटा सुरक्षा कार्यालयमा उनीहरुले आक्रमण गरेका थिए। फगानिस्तानमा भइरहेको द्धन्द्ध समाधानका लागि कतारमा आगामी आइतबारदेखि वार्ता हुन लागिरहेका बेलामा घटना भएको हो।

Advertisement