May 8, 2026, Friday
२०८३ बैशाख २५, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
अमेरिकाको ओरिगन राज्यमा भिषण डढेलोमा दशौं हजार मानिस विस्थापित, ११ को ज्यान गयो

अमेरिकाको ओरिगन राज्यमा भिषण डढेलोमा दशौं हजार मानिस विस्थापित, ११ को ज्यान गयो

भदौ २७, अमेरिकाको ओरिगन राज्यको जंगलमा लागेको डढेलोबाट कयौँ मानिस हराउनुको साथै दशौं हजार मानिस विस्थापित भएका छन् ।

उक्त डढेलोमा कयौँ मानिस हराएको गर्भनर केट ब्राउनले जनाएका छन् । डढेलोका कारण ओरिगनका चारसहित ११ जनाको ज्यान गएको बताइएको छ।प्रभावित क्षेत्रका ४० हजार मानिसलाई मानिसहरुलाई सुरक्षित ठाउँमा बस्न आग्रह गरिएको जनाइएको छ ।

Advertisement

अमेरिकाका १२ राज्यमा डढेलो विस्तार हुने क्रममा छ ।