April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

दुर्घटना

संखुवासभामा बस दुर्घटना, १४ जनाको मृत्यु, पाँच घाइते

संखुवासभामा बस दुर्घटना, १४ जनाको मृत्यु, पाँच घाइते

मादी । संखुवासभा बस दुर्घटनामा परि मृत्यु हुनेहरुका सनाखत भएको छ । आज बिहान संखुवासभाबाट दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको रेशम फिलिली एक्सप्रेस बस मादी नगरपालिका वडा नम्बर ६ ओखरबोटेको सात घुम्तीमा भएको दुर्घटना परि मृत्यु भएका १४ जनाको सनाखत भएको हो । मृत्यु हुनेमा संखुवासभा मादी नगरपालिका ६ बस्ने बर्ष नखुलेकी…

पेप्सीकोलामा कार दुर्घटनाग्रस्त, एक जनाको मृत्यु

पेप्सीकोलामा कार दुर्घटनाग्रस्त, एक जनाको मृत्यु

काठमाडौं – पेप्सीकोलामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान जडिबुटी–पेप्सीकोला सडक खण्डमा बा १० च २८६४ नम्बरको कार दुर्घटना हुँदा तिनकुनेका २१ वर्षीय दीतम गोभाजुको मृत्यु भएको प्रहरीले जनाएको छ । सात जना सवार रहेको उक्त कार तिव्र गतिका कारण दुर्घटना भएको बानेश्वर प्रहरीले जनाएको छ । कारमा सवार अर्का…

  • हात छोडेर तिव्र गतिमा मोटरसाइकल कुदाउँदा एक युवकको मृत्यु

    हात छोडेर तिव्र गतिमा मोटरसाइकल कुदाउँदा एक युवकको मृत्यु

    सप्तरी –  सप्तरीमा हात छाडेर तीव्र गतिमा मोटरसाइकल कुदाउँदा दुर्घटना भएर एक जनाकाे ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । ज्यान जानेमा मोटरसाइकल चालक सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-४ का १५ वर्षीय विवेक कुमार मण्डल रहेको प्रहरीले जनाएको...

  • भीरबाट लडेर वडा सदस्यको मृत्यु

    भीरबाट लडेर वडा सदस्यको मृत्यु

    खोटाङ - भिरबाट लडेर साकेला गाउँपालिका–२ रतन्छा मबुका वडा सदस्य रत्नप्रसाद फुयाँलको मृत्यु भएको छ । रतन्छाबाट आफ्नो घर मबु जाने क्रममा स्थानीय वाकुर्तुम जङ्गलमा रहेको ठूलो भिरबाट लडेका वडासदस्य फुयाँलको घटनास्थलमै मृत्यु भएको हो । करीब ३०० मिटर तल...

  • सर्लाहीमा यात्रु बस पल्टियो, दुईको मृत्यु १९ जना घाइते

    सर्लाहीमा यात्रु बस पल्टियो, दुईको मृत्यु १९ जना घाइते

    सर्लाही - पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–४ स्थित सशस्त्र प्रहरी बेस क्याम्प नजिकै दाङबाट काँकडभिट्टातर्फ हिँडेको यात्रुबस दुर्घटना हुँदा घटनास्थलमै एक जनाको...

  • आफैले चलाएको ट्याक्टरमा च्यापिएर चालकको मृत्यु

    आफैले चलाएको ट्याक्टरमा च्यापिएर चालकको मृत्यु

    महोत्तरी - महोत्तरीको जलेश्वर नगरपालिका–७ मा आफैले चलाएको ट्याक्टरमा च्यापिएर आज एक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी गाउँपालिका–४ बस्ने २३ वर्षीय चालक पप्पु पासवान रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताउनुभयो । चालक पासवान ज...

  • आफैँ चढेको बसले किचेर मृत्यु

    आफैँ चढेको बसले किचेर मृत्यु

    गोरखा - गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुुङ्गमा आफैँ चढेको बसले किचेर एक जनाको मृत्यु भएको छ । गोरखा सदरमुकामबाट केराबारीतर्फ जाँदै गरेको ना३ख ८१४३ नंको बसले किचेर ४८ वर्षीय बुद्घिबहादुर रम्तेलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले...

  • दार्चुलामा ट्रक दुर्घटनाः तीन जनाको मृत्यु

    दार्चुलामा ट्रक दुर्घटनाः तीन जनाको मृत्यु

    दार्चुला - दार्चुलामा ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगाका लागि छुटेको ना ३ ख ३४८५ नम्बरको खाली ट्रक भर्तोला भन्ने ठाउँमा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो । चालक शेर सिंह कार्कीसहित...

Page 1 of 3123