March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
वरिष्ठ सामाजिक अभियन्ता कायस्थ जनमुक्तिमा प्रवेश

वरिष्ठ सामाजिक अभियन्ता कायस्थ जनमुक्तिमा प्रवेश

काठमाडौ । वरिष्ठ सामाजिक अभियन्ता तथा बुद्धिजीवी बिधु प्रकाश कायस्थ राष्ट्रिय जनमुक्ति पार्टीमा प्ररेका छन् । पार्टी केन्द्रीय कार्यलय महाराजगन्जमा साउन १ गते आयोजित एक कार्यक्रममा उनलाई पार्टी संस्थापक अध्यक्ष तथा पुर्व मन्त्री एम एस थापाले पार्टी सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरे ।

पार्टी अध्यक्ष केपी पालुङ्वाले खादा र कार्यकारी अध्यक्ष केशव सुर्यवंशीले पार्टी दस्तावेज हस्तान्तरण गर्दै कास्यथलाई स्वागत गरे । नवप्रजेशी कास्यथले अबका दिनमा वैकल्पिक शक्तिका रुपमा राष्ट्रिय जनमुक्ति पार्टी नै अगाडि आउने दाबी गर्दै आफूले सकेको योगदान गर्न आफू पार्टी प्रवेश गरेको बताए ।

Advertisement

कायस्थलाई केन्द्रीय तहमा पदाधिकारी हैसियतमा स्थान दिने सहमति भएको छ।