March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Tag: पहिचान

महासंघको आह्वानमा भएको जनप्रदर्शनमा कम सहभागिता, आदिवासी अगुवाहरूबाटै आलोचना

महासंघको आह्वानमा भएको जनप्रदर्शनमा कम सहभागिता, आदिवासी अगुवाहरूबाटै आलोचना

सिलौटी टाइम्स डेस्कविराटनगर । प्रदेश नम्बर एकको नाम पहिचानका आधारमा हुनुपर्ने माग राख्दै नेपाल आदिवासी जनजाति महासङ्घ(नेफिन) ले आह्वान गरेको जनप्रदर्शनमा कम सहभागिता देखिएको छ । नामकरणबारे महासङ्घ अस्पष्ट भएको भन्दै पूर्वमा आन्दोलनरत पहिचानवादी संगठनहरूले सहभागिता जनाएनन् । साउन ८ गते आइतबार विराटनगरमा जनसागर उराल्ने भनिएतापनि ३५ संगठनआबद्ध लिम्बुवान, किरात संयुक्त संघर्ष समितिको कुनै पनि…

वरिष्ठ सामाजिक अभियन्ता कायस्थ जनमुक्तिमा प्रवेश

वरिष्ठ सामाजिक अभियन्ता कायस्थ जनमुक्तिमा प्रवेश

काठमाडौ । वरिष्ठ सामाजिक अभियन्ता तथा बुद्धिजीवी बिधु प्रकाश कायस्थ राष्ट्रिय जनमुक्ति पार्टीमा प्ररेका छन् । पार्टी केन्द्रीय कार्यलय महाराजगन्जमा साउन १ गते आयोजित एक कार्यक्रममा उनलाई पार्टी संस्थापक अध्यक्ष तथा पुर्व मन्त्री एम एस थापाले पार्टी सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरे । पार्टी अध्यक्ष केपी पालुङ्वाले खादा र कार्यकारी अध्यक्ष केशव सुर्यवंशीले पार्टी…

  • वीर नेम्वाङलाई काङसोरे पुरस्कार

    वीर नेम्वाङलाई काङसोरे पुरस्कार

    विजयपुर(धरान) । पहिचानको राजनीतिमा झण्डै पाँच दशक लामो जीवन विताएका वीर नेम्वाङलाई बेलायत स्थित लिम्बुवान नागरिक समाज युकेले आइतवार धरानमा १ लाख रुपया राशीको ‘काङशोरे पुरस्कार’ प्रदान गरेको छ । उनले थालेको लिम्बुवानको राजनीतिले फुट्दै फैलिदै अहिले धेरै नेता जन्माइसकेका...

  • दक्षिण काेरियामा साकेला उभाैलीकाे तयारी

    दक्षिण काेरियामा साकेला उभाैलीकाे तयारी

    सउल । प्रकृति पुजक भनेर चिनिने किरातीँ राईहरूको महान पर्व साकेला उभौलीको अवसर पारेर यहाँ साकेला नाच्ने कार्यक्रम गरिने भएको छ । दक्षिण कोरियामा रहेका किराँती राईहरूको साझा संस्था किँरात राई यायोख्खा (किराया)ले येलेदोङ ५०८२को अवसरमा राजधानी सउलमा शुभकामना आदान...

  • ‘एमसीसी पारित गरिनु हुन्न’ – आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ

    ‘एमसीसी पारित गरिनु हुन्न’ – आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ

    काठमाडौँ । अमेरिकी सहायता परियोजना एमसीसीले राष्ट्रिय स्वाधीनता कमजोर पार्ने भन्दै संसदबाट सो सम्झौता पारित नगर्न आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ नेपालले माग गरेको छ । देशको सार्वभौमसत्तामाथि हस्तक्षेप गर्ने सम्झौता भएको र अमान्य शर्तहरू राखिएको कारण एमसीसी अस्वीकार गर्नुपर्ने महासंघले...

  • प्रदेश एकको नाम ‘लिम्बुवान किरात’ हुनुपर्छ – फोनिज

    प्रदेश एकको नाम ‘लिम्बुवान किरात’ हुनुपर्छ – फोनिज

    मोरङ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को दोस्रो प्रादेशिक महाधिवेशनले प्रदेश नम्बर १ को नाम ‘लिम्बुवान किरात’ हुनुपर्नेमा जोड दिएको छ । नामकरण हुन बाँकी रहेको प्रदेश नम्बर एकको नक्सा । पुस २९ गते पथरी, मोरङमा भएको महाधिबेशनले घोषणा...