April 26, 2026, Sunday
२०८३ बैशाख १३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

गोरखाले पृथ्वीजयन्ती तीन दिन मनाउने, पुस २७ मा बिदा

गोरखाले पृथ्वीजयन्ती तीन दिन मनाउने, पुस २७ मा बिदा

गोरखा – गोरखा नगरपालिकाले २९९औँ राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्ती तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । कार्यक्रम सम्पन्न गर्न नगरपालिकाले नगर प्रमुख राजनराज पन्तको संयोजकत्वमा २९९ सदस्सीय समिति गठन गरेको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिनुभयो । नेपाल एकीकरणका अभियानकर्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मथलो गोरखामा उहाँको सम्मान र सम्झनामा नगरपालिकाको…

देवघाटमा माघेसङ्क्रान्ति मेला नहुने

देवघाटमा माघेसङ्क्रान्ति मेला नहुने

काठमाडौँ – पवित्र तीर्थस्थल देवघाटमा यस वर्ष माघेसङ्क्रान्ति मेला नहुने भएकोे छ । कोरोना सङ्क्रमण जोखिमका कारण हरेक वर्ष देवघाटमा हुने माघे सङ्क्रान्तिको मेला यस वर्ष नहुने देवघाट क्षेत्रविकास समितिले जनाएकोे छ । समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेका अनुसार तीन जिल्लाका सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिको उपस्थितिमा भएको बैठकले मेला नगर्ने निर्णय गरेको हो ।…

  • विज्ञापन बोर्डमा प्रभावकारी ढङ्गले काम गर्न सञ्चारमन्त्रीको निर्देशन

    विज्ञापन बोर्डमा प्रभावकारी ढङ्गले काम गर्न सञ्चारमन्त्रीको निर्देशन

    काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विज्ञापन बोर्डमा प्रभावकारी ढङ्गले काम गर्न निर्देशन दिनुभएको छ । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले विज्ञापनसम्बन्धी अर्बौंको बजेट सदुपयोग हुने गरी काम गर्न बोर्डका पदाधिकारीलाई निर्देशन दिनुभएको हो । सिंहदरबारमा आज आयोजित...

  • कर्मचारीमा कोरोना देखिएपछि नगर कार्यालय बन्द

    कर्मचारीमा कोरोना देखिएपछि नगर कार्यालय बन्द

    डडेल्धुरा - परशुराम नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कार्यालय बन्द गरेको छ। नगरपालिकाले मंगलबार सूचना जारी गर्दै कार्यालयबाट प्रदान गरिने सेवाहरू बन्द गर्ने निर्णय गरिएको जनाएको हो। बुधबारदेखि माघ २ सम्म कार्यालयबाट नियमित रूपमा प्रदान भइरहेका सबै सेवा...

  • राष्ट्रिय झण्डासहित पृथ्वी जयन्तीमा सहभागी हुन आग्रह

    राष्ट्रिय झण्डासहित पृथ्वी जयन्तीमा सहभागी हुन आग्रह

    काठमाडौं - २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समितिले पुस २७ गते रत्नपार्कमा राष्ट्रिय झण्डासहित सहभागी हुन आह्वान गरेको छ। समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आम नागरिक र संगठनलाई यस्तो आह्वान गरेको हो।  समितिका अध्यक्ष भरत बस्नेतले...

  • प्रचण्ड–माधव समूहले प्रदेश २ संसदीय दलको नेताबाट मण्डललाई हटायो

    प्रचण्ड–माधव समूहले प्रदेश २ संसदीय दलको नेताबाट मण्डललाई हटायो

    काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहले ओली समूहका प्रदेश २ का संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएको छ।  प्रचण्ड–माधव पक्षको मंगलबार बसेको संसदीय दलको बैठकले ओली निकटका नेता मण्डललाई हटाएको हो। ओलीनिकट नेता मण्डललाई हटाएर सत्रुघ्‍न महतोलाई संसदीय दलको नेतामा चयन...

  • कांग्रेस नजरमा केपी ओली ‘चरम अनैतिक’, प्रचण्ड-माधव ‘अंशियार’

    कांग्रेस नजरमा केपी ओली ‘चरम अनैतिक’, प्रचण्ड-माधव ‘अंशियार’

    काठमाडौं - नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी भित्र भइरहेका विवादलाई सत्ताको झगडाका रुपमा लिंदै दुबै पक्षलाई हेर्ने नजर एउटै रहेको सन्देश दिएको छ । संसद विघटन बिरुद्ध आइतबार पार्टी केन्द्रिय समिति बैठकबाट एकमतका साथ आन्दोलन घोषणा गरेको कांग्रेसले सत्तारुढ नेकपा भित्र विवादका...

  • तेह्र वर्षपछि घर फर्किंदा परिवारमा खुशीयाली

    तेह्र वर्षपछि घर फर्किंदा परिवारमा खुशीयाली

    सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२ भिमटावरका पुन्टे माझीकी आमा पार्वती उहाँ १३ वर्षको हुँदा घरबाट बेपत्ता हुनुभयो । बेपत्ता भएको १३ वर्ष वितिसक्दा पनि आमा घर नफर्किएपछि परिवारले आश मारिसकेको थियो । श्रीमान् र तीन छोरा छाडेर हिँड्नु भएकी पार्वतीलाई...