April 26, 2026, Sunday
२०८३ बैशाख १३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

५.५७ अङ्कले बढ्यो नेप्से

५.५७ अङ्कले बढ्यो नेप्से

काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज साढे पाँच अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार पछिल्ला दिनमा झिनो अङ्कले उकालो लाग्दै आएको नेप्सेले आज पनि सोही गति समात्यो । नेप्से ५.५७ अङ्कले उकालो लागि दुई हजार १२.८९ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१३…

नयाँ वर्षलाई “उपचारात्मक वर्ष” बनाउन राष्ट्रसंघको आह्वान

नयाँ वर्षलाई “उपचारात्मक वर्ष” बनाउन राष्ट्रसंघको आह्वान

काठमाडौँ – कोरोनाभाइरसका कारण सङ्कटग्रस्त मुलुकहरुलाई नयाँ वर्ष सन् २०२१ लाई उपचारात्मक वर्ष बनाउन संयुक्त राष्ट्रसंघले आह्वान गरेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्वका सबै समुदायलाई उपचारात्मक वर्षको रुपमा सन् २०२१ लाई मनाउन भिडियो सन्देश मार्फत् आह्वान गर्नुभएको हो । नयाँ बर्षको अवसरमा शुभकामना सन्देश सहितको भिडियो सन्देशमा उहाँले महामारीका विरुद्धमा सँगसगै लड्नु पर्नेमा…

  • ओलीको गफैगफले देश चल्दैन: झलनाथ खनाल

    ओलीको गफैगफले देश चल्दैन: झलनाथ खनाल

    काठमाडौं : नेकपा कम्युनिस्ट पार्टी नेकपाको वरिष्ठ नेता झलनाथ खनालले दुईतिहाइ बहुमत गुटले नभई नेकपाले ल्याएको बताएका छन्। उनले राखेको भनाइ जस्ताको तस्तै : 'लोकतन्त्र र राष्ट्रियताका योद्धाहरु फेरि एक पटक सडकमा उत्रिनुभएको छ। सडकमा आउन रहर होइन। केपी ओली तानाशाही रुपमा...

  • ‘ओली निरंकुश हुन्, पार्टी फुटाउन श्रृंखलाबद्ध प्रहार गरिरहे’

    ‘ओली निरंकुश हुन्, पार्टी फुटाउन श्रृंखलाबद्ध प्रहार गरिरहे’

    काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली पार्टी एकताको पक्षमै नहरेको बताएका छन्। ओलीको कदमको विरोध गर्दै नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा विरोध सभा सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टी फुटाउनका लागि श्रृखंलाबद्ध प्रयास गरेको उनले...

  • ‘मन्त्रालयका कर्मचारीसँग समन्वय गरेर अघि बढ्ने’

    ‘मन्त्रालयका कर्मचारीसँग समन्वय गरेर अघि बढ्ने’

    काठमाडौँ - खानेपानीमन्त्री मणिचन्द्र थापाले आफू मन्त्रालयमा रहँदासम्म कर्मचारीसँग समन्वय गरेर अघि बढ्ने बताउनुभएको छ । मन्त्रालयमा कुनै पनि समस्या आउँदा दबाब नगरी समन्वयमार्फत समाधान खोजिने उहाँको भनाइ छ । उहाँले मन्त्रालयलाई नेतृत्व दिने जिम्मेवारी कर्मचारीको नै भएको उल्लेख गर्नुभयो...

  • सौर्य ऊर्जाबाट लिफ्ट सिँचाइ

    सौर्य ऊर्जाबाट लिफ्ट सिँचाइ

    जुम्ला - जुम्लाको हिमा गाउँपालिका– ३ स्थित मोप्ला गाउँमा सौर्य ऊर्जाबाट लिफ्ट सिँचाइ प्रविधिबाट पानी आएपछि यहाँका बासिन्दामा खुशी छाएको छ । सो गाउँमा हरिचन्द्र रोकायाले सिँचाइ सुविधा नहुँदा खेतमा धान रोप्न छाडेको तीनदशक बितेको बताउनुभयो । विसं २०५२ देखि...

  • जिम्मेवारी पूरा गर्न अब्बल महिला नेतृत्व

    जिम्मेवारी पूरा गर्न अब्बल महिला नेतृत्व

    स्याङ्जा - स्याङ्जाका एघार पालिकाका ९७ वडामध्ये तीन वटा वडामा महिलाले नेतृत्व गर्दै आएका छन् । साढे तीन वर्षअघि सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट जिल्लाको फेदीखोला, अर्जुनचौपारी र हरिनास गाउँपालिकाका एक÷एक वडामा महिला निर्वाचित भएका हुन् । जिल्लाफेदीखोला– ५ मा...

  • वन क्षेत्रमा भएका राम्रा कामलाई प्रोत्साहन गर्छु : वनमन्त्री आले

    वन क्षेत्रमा भएका राम्रा कामलाई प्रोत्साहन गर्छु : वनमन्त्री आले

    काठमाडौँ - नवनियुक्त वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले वन क्षेत्रमा भएका राम्रा कामलाई प्रोत्साहन गर्ने र विकृति भए सबै मिलेर हटाउनुपर्ने बताउनुभएको छ । मन्त्रालयमा आज पद बहालीका क्रममा उहाँले सबै कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशनसमेत दिनुभयो ।...

  • जलजलाका सबै सामुदायिक विद्यालयमा दिवा खाजा

    जलजलाका सबै सामुदायिक विद्यालयमा दिवा खाजा

    पर्वत - पर्वतको जलजला गाउँपालिकाले सबै सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम शुरुआत गर्ने भएको छ । गाउँपालिकाभित्रका ४४ वटा सामुदायिक विद्यालयमा अध्ययनरत शिशुतहदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई यही पुसमहिनादेखि दिवा खाजा कार्यक्रम सञ्चालन गर्न लागिएको हो । सामुदायिक विद्यालयप्रति विद्यार्थीको...