April 19, 2026, Sunday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

नेकपा बैठकः बामदेवको छ बुँदे प्रस्ताव परिस्कृत गरी ओलीले एक पद छाडे कुरा मिल्ने

नेकपा बैठकः बामदेवको छ बुँदे प्रस्ताव परिस्कृत गरी ओलीले एक पद छाडे कुरा मिल्ने

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीको विवाद समाधानका लागि आज पनि बालुवाटारमा बैठक बस्ने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच साँझ ५ बजेका लागि तय भएको बैठकमा समाधानको बिन्दु तयार गर्नेबारे छलफल हुने बुझिएको छ । हिजोको बैठकमा ओली र प्रचण्डबीच चर्काचर्की भएपछि विवाद झन् पेचिलो बनेको हो । प्रधानमन्त्री केपी शर्मा…

लेबनानको  विष्फोटः ७८ जनाको मृत्यु, करिब ४ हजार घाइते

लेबनानको विष्फोटः ७८ जनाको मृत्यु, करिब ४ हजार घाइते

बेरुत — मंगलबार साँझ लेबनानको बेरुतमा भएको शक्तिशाली विस्फोटमा दर्जनौंको मृत्यु भएको र हजारौं घाइते भएको अधिकारीहरुले जनाएका छन् ।  विस्फोटबाट नजिकका भवनहरूको सिसा फुट्नुका साथै भवनहरू ध्वस्त भएका समाचारमा जनाइएको छ।   लेबनानी सरकारी अधिकारीहरूले मृतकको संख्या अझ बढ्न सक्ने जनाएका छन्। सो विस्फोट वर्षौपछि त्यहाँ भएको भयानक विस्फोट हो। लेबनानका राष्ट्रपति मिचेल अउनले सो…

  • कोरोना संक्रमणबाट विराटनगरमा एक वृद्धको मृत्यु

    कोरोना संक्रमणबाट विराटनगरमा एक वृद्धको मृत्यु

    विराटनगर - कोरोना भाइरस -कोभिड-१९) को संक्रमणबाट विराटनगरमा एक वृद्धको मृत्यु भएको छ । कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका विराटनगर महानगरपालिका- ५ का ७७ वर्षका वृद्धमा संक्रमण पुष्टि भएको हो । उनलाई ज्वरो आउनुका साथै स्वासप्रश्वासको समस्या भएपछि सोमबार...

  • पर्सामा सोमबार मृत्यु भएकी १८ वर्षीया युवतीमा कोरोना पुष्टि

    पर्सामा सोमबार मृत्यु भएकी १८ वर्षीया युवतीमा कोरोना पुष्टि

    वीरगञ्ज - पर्सामा कोरोनाभाइरस (कोभिड–१९)का कारण थप एक जनाको मृत्यु भएको छ । । पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनलाई पखाला लागेको थियो । अवस्था जटिल बन्दै गएपछि उपचारका लागि सोमबार...

  • मृतकलाई व्युँताउने भन्दै पास्टरले शव लुकाए

    मृतकलाई व्युँताउने भन्दै पास्टरले शव लुकाए

    साउन २०, कैलालीको टीकापुरका एक जना क्रिश्चियन धर्मगुरु (पास्टर) ले शव जिउँदो बनाइदिने भन्दै पाँच दिनदेखि आफ्नो घरभित्र राखेको खुलेको छ। कैलालीको टीकापुर नगरपालिका-१ का मोतिराम डगौराको शव पास्टर दिपक चौधरीले पाँच दिनदेखि आफ्नो घरभित्र राखेका हुन्। स्थानीयले घरभित्र शव कुहिएर...

  • ३६ वर्षीय विनोद सोनार १६ लाख रुपैयाँसहित पक्राउ

    ३६ वर्षीय विनोद सोनार १६ लाख रुपैयाँसहित पक्राउ

    साउन २०, बुटवल । कपिलवस्तुमा स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । मायादेवी गाउँपालिका वडा नं. १ पकडीका ३६ वर्षीय विनोद सोनार १६ लाख रुपैयाँसहित पक्राउ परेका हुन् । भारतबाट नेपाल आउदै गरेका उनलाई विशेष सूचनाका आधारमा...

  • यातायात कार्यालयले तत्कालका लागी रोक्यो चालक अनुमतिपत्र वितरण

    यातायात कार्यालयले तत्कालका लागी रोक्यो चालक अनुमतिपत्र वितरण

    साउन २०, काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि चालक अनुमतिपत्र वितरण कार्य रोकेका छन् । सेवाग्राहीको अत्यधिक भीडका कारण कार्यालयले तत्कालका लागि सेवा स्थगित गरेको जनाएका हुन् । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सरकारले सामाजिक दूरी कायम गर्न भने...