April 24, 2026, Friday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

बेरुतको विस्फोटमा नेपाली सकुशल

बेरुतको विस्फोटमा नेपाली सकुशल

काठमाडौं  – लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा भएको विस्फोटबाट कुनै पनि नेपाली नागरिक प्रभावित नभएको सरकारले बताएको छ । “बेरुतमा रहेका नेपाली नागरिक सकुशल छन्, त्यहाँस्थित नेपालका अवैतनिक वाणिज्यदूत र गैरआवासीय नेपाली सङ्घसँग कायरोस्थित नेपाली राजदूतावास निरन्तर सम्पर्कमा छ”, बेरुतमा नेपाली सुरक्षित रहेका जानकारी दिँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले भने । यसैबीच परराष्ट्रमन्त्री प्रदीपकुमार…

प्रहरी प्रधान कार्यालयमा कार्यरत थप १० जनामा कोरोना संक्रमण

प्रहरी प्रधान कार्यालयमा कार्यरत थप १० जनामा कोरोना संक्रमण

काठमाडौं- प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप १० जना प्रहरी कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै प्रहरी मुख्यालयमा कार्यरत कर्मचारी ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मुख्यालयमा कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको र सम्पर्कमा आउनेको स्वास्थ्य परीक्षण गर्दा थप जनाको पनि रिपोर्ट पोजेटिभ देखिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी…

  • नायिका अनु, अब गायिका पनी

    नायिका अनु, अब गायिका पनी

    काठमाडौं- प्रियंका कार्की, पूजा शर्मा, छुल्ठिम गुरुङ, परमिता आर एल राणा, रेखा थापा, निरुता सिंह लगायत गायिका बनिसकेका छन् । तर, गायिकाहरुले गायन कलामा आफूलाई स्थापित गर्न भने सकेका छैनन् । अब, अर्की नायिका पनि गायिका बन्ने दौडमा लागेकी छिन्...

  • नेपाल ओलम्पियनको नाम दर्ता गर्न  ओलम्पिक कमिटीको आग्रह

    नेपाल ओलम्पियनको नाम दर्ता गर्न ओलम्पिक कमिटीको आग्रह

    काठमाडौं - नेपाल ओलम्पिक कमिटीले ओलम्पियन संघको निर्वाचन प्रायोजनका लागि सबै ओलम्पियन खेलाडीलाई नाम दर्ता गर्न आग्रह गरेको छ । ओलम्पिक कमिटीले सूचना जारी गर्दै नेपालमा रहेको सम्पूर्ण ओलम्पियनको प्रतिनिधित्व गर्ने संस्था ओलम्पियन संघलाई प्रभावकारी बनाउने उद्देश्यले निकट भविष्यमा निर्वाचन...

  • नेकपा विवादः ओलीमाथि एउटा पद छाड्न चर्को दबाब

    नेकपा विवादः ओलीमाथि एउटा पद छाड्न चर्को दबाब

    काठमाडौँ– पार्टीभित्रका सबैजसो कमिटीमा अल्पमतमा परेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि एउटा पद छाड्न चर्को दबाब परेको छ । वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न गत फागुन १४ गते पार्टी सचिवालय बैठकले...

  • देउवा निवासमा  दुई पक्षका नेताहरुको बैठक जारी

    देउवा निवासमा दुई पक्षका नेताहरुको बैठक जारी

    काठमाडाैं-पार्टीभित्रको विवाद बढ्दै गएपछि सहमति खोज्न पार्टी सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पाैडेलसमूहका नेतालाई बैठकका लागि बोलाएका छन्। देउवा निवास बुढानीलकण्ठमा दुई पक्षका नेताहरुको बैठक जारी रहेको बताइएको छ। विभाग गठन, क्रियाशील सदस्यता वितरण/ नवीकरण र केन्द्रीय सदस्य रहेकाे व्यक्तिले भातृ संस्थाका...

  • २०० भन्दा बढी कोरोना  देखिएका ठाउँमा  जोर विजोर लागू

    २०० भन्दा बढी कोरोना देखिएका ठाउँमा जोर विजोर लागू

    काठमाडौं -उपत्यकामा दिनानुदिन कोरोनाभाइरसका संक्रमित बढ्दै गइरहेका छन् । यस्तै बुधबार साँझसम्म काठमाडौं उपत्यकामा १०२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा एकैदिन यति धेरै कोरोना संक्रमित देखिएको पहिलोपटक हो ।   कोरोना संक्रमित भएका मध्य धेरै जना उपत्यका...

  • विराटनगरमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

    विराटनगरमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

    विराटनग - थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार बिहीबार बिहान पाँच महिला र आठ पुरुषमा संक्रमण पुष्टि भएको हो । उनका अनुसार कोशी अस्पतालको प्रयोगशालामा स्वाब परीक्षण गराउँदा विराटनगर...

  • काठमाडौं उपत्यकामा एकैदिन १०२ कोरोना संक्रमित

    काठमाडौं उपत्यकामा एकैदिन १०२ कोरोना संक्रमित

     काठमाडौं -उपत्यकामा दिनानुदिन कोरोनाभाइरसका संक्रमित बढ्दै गइरहेका छन् । यस्तै बुधबार साँझसम्म काठमाडौं उपत्यकामा १०२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा एकैदिन यति धेरै कोरोना संक्रमित देखिएको पहिलोपटक हो ।   कोरोना संक्रमित भएका मध्य धेरै जना उपत्यका...