April 24, 2026, Friday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

नेकपा विवाद : समाधान खोज्न ओली प्रचन्ड बिच छलफल जारी

नेकपा विवाद : समाधान खोज्न ओली प्रचन्ड बिच छलफल जारी

साउन २० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आज पनि बालुवाटारमा छलफल जारी छ । पछिल्लो समय पार्टीभित्र उत्कर्षमा पुगेको विवाद समाधानका लागि साँझ ५ बजेदेखि छलफल भइरहेको हो । छलफलमा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी…

आसेपासे भर्तीकेन्द्र भयो लगानी बोर्ड:बाबुराम भट्टराई

आसेपासे भर्तीकेन्द्र भयो लगानी बोर्ड:बाबुराम भट्टराई

साउन २०, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं लगानी बोर्डका परिकल्पनाकार डा. बाबुराम भट्टराईले ओली सरकार समाजवादको बाटो छाडेर आसेपासे पुँजीवाद विकृत बाटोतिर लागेको बताएका छन् । आफूले सिंगापुरको अभ्यासलाई हेरेर लगानी बोर्डको परिकल्पना गरेको तर, बोर्ड आफूले सोचेजस्तो नबनेको डा. भट्टराईको प्रतिक्रिया छ । ऐनले नै बोर्डलाई कमजोर बनाएको अवस्थामा पछिल्लो समयमा कमिसनखोरहरुको हालीमुहाली हुन थालेको…

  • कोशी अस्पतालमा कोरोना संक्रमित कर्मचारीको संख्या ११ पुग्याे

    कोशी अस्पतालमा कोरोना संक्रमित कर्मचारीको संख्या ११ पुग्याे

    साउन २०, विराटनगर । विराटनगरको कोशी अस्पतालमा कोरोना संक्रमितको संख्या ११ पुगेको छ। मंगलबार थप ३ जनामा संक्रमण पुष्टि भएसँगै अस्पतालमा कार्यरत संक्रमित स्वास्थ्यकर्मी र कर्मचारीको संख्या ११ पुगेको हो । मंगलबार दुई जना नर्सिङ स्टाफ र एक जना सफाइ...

  • पछिल्लो २४ घण्टामा उपत्यकामा ६२ जनामा कोरोना

    पछिल्लो २४ घण्टामा उपत्यकामा ६२ जनामा कोरोना

    साउन २०, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ६२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४८ जना संक्रमित थपिएका छन् । भक्तपुरमा १३ र ललितपुरका १ जनामा...

  • राजस्व कार्यालय, बुटवलका प्रमुख  घुस लिएको आरोपमा पक्राउ

    राजस्व कार्यालय, बुटवलका प्रमुख घुस लिएको आरोपमा पक्राउ

    बुटवल– राजस्व अनुसन्धान कार्यालय, बुटवलका प्रमुख विजय राना सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका छन् । रानालाई अख्तियार अनुसन्धान आयोगको बुटबल कार्यालयले मंगलबार पक्राउ गरेको हो । उनी २ लाख रुपैयाँ घुस रकम लिँदालिँदै पक्राउ परेको जनाइएको छ । घुस...

  • संकटलाई विरोध गर्ने अवसर नठान्न प्रधानमन्त्री ओलीकाे आग्रह

    संकटलाई विरोध गर्ने अवसर नठान्न प्रधानमन्त्री ओलीकाे आग्रह

    साउन २०, प्रधानमन्त्री केपी शर्मा ओलीले संकटलाई बिरोध गर्ने अवसरका रुपमा लिने प्रवृत्ति बदल्नुपर्ने बताएका छन् । कोरोना संक्रमणको जोखिम बढिरहेको सन्दर्भमा अब लिनुपर्ने रणनीतिबारे विज्ञहरुसँग छलफल गर्न मंगलबार आयोजित बैठकमा प्रधानमन्त्रीले संकटलाई विरोध गर्ने अवसरका रुप लिन नहुने धारणा...

  • दुई साता लकडाउन गर्न विज्ञहरुको सुझाव

    दुई साता लकडाउन गर्न विज्ञहरुको सुझाव

    काठमाडौं - लकडाउनको सुझाव सल्लाह लिनको लागि जनस्वास्थ्य विज्ञहरू र विपक्षी दलका नेताहरूसँग प्रधानमन्त्री ओलीले छलफल गरेका छन् । विज्ञहरुले कोरोना संक्रमण दर बढ्दै गएको भन्दै फेरि लकडाउन गर्न सुझाव दिएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूसहित विज्ञहरुले...

  • दक्षिण कोरियामा भिषण वर्षाः १३ जनाको मृत्यु, १३ जना बेपत्ता

    दक्षिण कोरियामा भिषण वर्षाः १३ जनाको मृत्यु, १३ जना बेपत्ता

    सियोल - दक्षिण कोरियामा विगत ४ दिनदेखिको भिषण वर्षाका कारण मंगलबारसम्म १३ जनाको मृत्यु भएको छ भने १३ जना बेपत्ता भएका छन् ।  केन्द्रीय विपद निकायका अनुसार कोरियाको मध्य क्षेत्रमा अगष्ट १ देखि निरन्तर भइरहेको वर्षाले जनधनको ठूलो क्षति भएको...

  • अख्तियारका १५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

    अख्तियारका १५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

    काडठमाण्डौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीमा गरिएको कोरोना परीक्षणमा १५ जनाको रिपोर्ट पोजिटिभ देखिएको छ । स्वाब संकलन गरिएका १ सय ८२ जनामध्ये १५ जनामा संक्रमण देखिएको हो । आइतबार स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पीसीआर...