बराहथोकमा गएको पहिरोमा परि एकको मृत्यु
भाद्र २३, पाेखरा । कास्कीको रुपा गाउँपालिका वडा न ६ वराहथोकमा गएको पहिरोको कारण घर भत्किएर एकजनाको मृत्यु भएको छ । काजी बिककी २० वर्षीया छोरी सिर्जना बिकको निधन भएको हो । पहिरोमा परि घाइते भएकी सिर्जनालाई अस्पताल लगिदैँ गर्दा...