October 14, 2025, Tuesday
२०८२ आश्विन २८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

प्राकृतिक प्रकोप

बागलुङ बाढी अपडेटः १५ घर बगाउँदा बेपत्ता १३ मध्ये ६ को शव भेटियो

बागलुङ बाढी अपडेटः १५ घर बगाउँदा बेपत्ता १३ मध्ये ६ को शव भेटियो

बागलुङ- बागलुङको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा आएको बाढीले १५ घर बगाउँदा बेपत्ता भएका १३ जनामध्ये ६ को शव फेला परेको छ । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँमा गएराति १२ बजेतिर आएको बाढीले कम्तिमा १५ घर बगाएको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानले जानकारी दिए । बिहान ८ बजेसम्म ६ जनाको शव फेला…

बाढीका कारण १५ जना सम्पर्कविहीन ,३० घर पूर्ण रुपमा क्षतिग्रस्त

बाढीका कारण १५ जना सम्पर्कविहीन ,३० घर पूर्ण रुपमा क्षतिग्रस्त

भदाै १८, निरन्तर वर्षाको कारण बाग्लुङको ढोरपाटन नगरपालिका वडा नम्बर ९ मा आएको बाढीका कारण १५ जना सम्पर्कविहीन भएका छन् । बाढीका कारण ३० घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । स्थानीय जीवन पुनले दिएको जनाकारीअनुसार राति करिब १२ बजे भूजीखोलामा आएको बाढीले ३० घरसहित दुईवटा विद्युत गृह, एकवटा झोलुङले पुल, दुईवटा विद्यालय बगाएको छ ।…

  • बाग्लुङमा चट्याङः एकजनाको मृत्यु, १० जना घाइते

    बाग्लुङमा चट्याङः एकजनाको मृत्यु, १० जना घाइते

    बाग्लुङ - बडीगाड गाउँपालिकामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । वडा नम्बर १० दर्लिङ दहका ५० वर्षीय अशोक बुढाको मंगलबार साँझ चट्याङले लागेर मृत्यु भएको हो। सोही ठाउँका अन्य छजना घाइते भएको वडाअध्यक्ष वीरेन्द्र बुढा मगरले जानकारी दिए।...

  • कालीकोटमा पिहराे,१० काे मृत्यु २ जना बेपत्ता

    कालीकोटमा पिहराे,१० काे मृत्यु २ जना बेपत्ता

    भदाै १५, कालीकोट तिलागुफा–१, नाग्म बजारमा खसेकाे पहिराेमा चार घर भत्किँदा मृत्यु हुनेकाे संख्या १० पुगेकाे छ । पहिराेमा पुरिएर एकै परिवारका ४ जनासहित १० जनाको मृत्यु भएको हाे । २ जना भने अझै पहिराेमा हराइरहेका छन् । नाग्म बजारको पछाडिपट्टिको भिरालो...

  • कालीकोटको नाग्म पहिरो: तीन घर पुरिए, एक बालकको मृत्यु

    कालीकोटको नाग्म पहिरो: तीन घर पुरिए, एक बालकको मृत्यु

    कर्णाली – कालीकोटको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा पहिरो जाँदा एक बालकको मृत्यु भएको छ । आज बिहान पहिरो जाँदा तीन घर पुरिएका छन् । पहिरोमा परी पाँच वर्षीय बालक निराजन शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक...

  • मुगुमा पहिरो,लाखौँको क्षति

    मुगुमा पहिरो,लाखौँको क्षति

    भदौ १४, मुगुको खत्याड गाँउपालिकामा रहेको एक प्रसुति गृहमा पहिरोले बगाउँदा लाखौँको क्षति पु¥याएको छ । जिल्लाको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिकाको वडा नं. ३ खर्कमा अविरल वर्षा सँगै आएको बाढी–पहिरोले प्रसुति गृहमा रहेका विभिन्न औजार उपकरण, स्वास्थ्य सामग्रीसहित अन्य गरी...

  • सिन्धुपाल्चोकको सुनकोशीमा पहिरोले चार घर पुर्यो

    सिन्धुपाल्चोकको सुनकोशीमा पहिरोले चार घर पुर्यो

    सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ को सुनडाँडामा  पहिरोले चार घर पुरेको छ । आज बिहानीपखको पहिरोले सुनकोशी–६ धुसिनीमा नानीराम भण्डारी, सीताराम भण्डारी र इबहादुर भण्डारीको घरसहित प्रदेश सरकारको लगानीमा निर्माणाधीन पाखरखोला सिँचाइ कुलो पहिरोले पुरेको छ । घरमा रहेको अन्नपात पुरेको छ...

  • अमेरिकामा समुद्री आँधीका कारण ठूलाे क्षति

    अमेरिकामा समुद्री आँधीका कारण ठूलाे क्षति

    अमेरिकामा काेराेना महामारीका बीच आएको एक शक्तिशाली समुद्री आँधीका कारण ठूलाे क्षति पुगेकाे बताइएकाे छ । त्यहाँकाे लुइजियाना राज्यमा कम्तीमा चारजनाको ज्यान गएको छ भने अन्य क्षति आकलन गर्ने काम भइरहेको छ । लरा नामक उक्त सम्रद्री आँधीका कारण लुइजियानाको...

Page 5 of 512345