April 29, 2024, Monday
२०८१ बैशाख १८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विकास

पहिराेमा हराएका आठ जनाकै शव फेला, सबैकाे पहिचान खुल्याे

पहिराेमा हराएका आठ जनाकै शव फेला, सबैकाे पहिचान खुल्याे

साउन १९, मेलम्ची पहिराेमा पुरिएर हराएका सबै आठ जनाको शव फेला परेको छ । गएराति आएको पहिराेमा परेका आठ जनाकै शव फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो । मृत्यु हुनेमा सात जना वीरगञ्जका र एक जना भारतीय नागरिक रहेका छन् । वीरगञ्जका ४२ वर्षीय राजेन्द्र चौरासिया, ३५ वर्षीय प्रदीप…

७ जनाको शव भेटियो, एक जना अझै वेपत्ता

साउन १९, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ को पहिरोमा पुरिएकाहरुमध्ये सात जनाको शव फेला परेको छ । पहिरोमा परेका अर्का एक जनाको भने खोजी भइरहेको छ । शव फेला पेरकाहरूमध्ये दुई जनाको मात्र परिचय खुलेको छ । ज्यान गुमाउनेहरू सबै पुरूषहरू रहेका छन् । उनीहरु सबै कभर्ड हल निर्माणमा कार्यरत मजदुरहरु हुन् । उनीहरू वीरगन्ज र भारतका भएकाे…

  • बाडी पीडीतले पाएनन् खानेकुरा भिजेको रासन खाँदै

    बाडी पीडीतले पाएनन् खानेकुरा भिजेको रासन खाँदै

    साउन १९, भजनी, कैलाली — भजनी नगरपालिका–८ कृष्णनगरकी निर्मला शाहीले चार दिनपछि शनिबार मात्र हुलाकी सडकमा भात पकाएर खान पाइन् । बाढीबाट ज्यान जोगाउन उनको चार जना परिवारको बास बुधबारदेखि नै सडकमा छ । पानीको सतह घटेपछि घरबाट भिजेको रासन ल्याएर उनले...

  • नेपाल वायुसेवा निगमकाे ०७६/७७ मा करिब १० अर्ब रुपैयाँ घाटा

    कोराना महामारीलगायत कारण उड्डयन तालिका फेरबदल हुँदा नेपाल वायुसेवा निगमले गत आर्थिक वर्ष ०७६/७७ मा करिब १० अर्ब रुपैयाँ घाटा व्यहोरेको छ । स्रोतका अनुसार निगमको गत आवमा सञ्चालन घाटा मात्रै ५ अर्ब रुपैयाँ हाराहारी पुगेको छ । त्यसअघिका वर्षसम्मको सञ्चित ५...

  • पहिरोसंगै पुरिए सुकुम्बासी झुपडीका सपना

    पहिरोसंगै पुरिए सुकुम्बासी झुपडीका सपना

    साउन १८, दाङको बंगलाचुली गाउँपालिका–५ सागिने निवासी ६१ वर्षीय बेबुलाल परियारको झुपडीमा टाल्नै नसक्ने संकट आइलागेको छ । पोहोर साल छोरा गुमाउँदा उनलाई लागेको थियो– ‘बुहारी र नातिनीहरू छन्, तिनकै मुख हेरेर बाँकी जीवन बिताउँला ।’ तर, यो वर्षको वर्षात्...

  • सर्वसमधारणका लागी खुल्यो विश्वकै लामो भनिएको पुल

    सर्वसमधारणका लागी खुल्यो विश्वकै लामो भनिएको पुल

    साउन १८, बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि निर्मित विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुल सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।   कोरोना संक्रमणको त्रासका कारण  चैत्र ११ गते देखि भएको लकडाउन भएपनि लकडाउनकै बीचमा झोलुङ्गे पुलको निर्माण कार्य बैशाखमा सम्पन्न...

  • सात वर्षदेखि बाढी पीडितले पाएनन् राहत

    सात वर्षदेखि बाढी पीडितले पाएनन् राहत

    साउन १७, सिन्धुपाल्चोक । हेरक खाले विपत्ति सिन्धुपाल्चोकसँग जोडिएका छन् । विसं २०७१ को जुरे पहिरो, २०७२ सालको भूकम्प अनि २०७७ को भोटेकोशी पहिरो । सिन्धुपाल्चोकमा यस्ता घटना भइरहेका छन् तर पीडितले अहिलेसम्म न्याय पाउन सकेका छ्रैनन् । आजभन्दा ठीक...