May 17, 2024, Friday
२०८१ जेष्ठ ४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विकास

महावीर पुनकाे राष्ट्रिय आविष्कार केन्द्रले बनायाे संक्रमित बिरामीलाई अस्पताल लगिने बाकस

महावीर पुनकाे राष्ट्रिय आविष्कार केन्द्रले बनायाे संक्रमित बिरामीलाई अस्पताल लगिने बाकस

भाद्र २३, महावीर पुनकाे राष्ट्रिय आविष्कार केन्द्रले काेराेना संक्रमित बिरामीलाई लक्षित गर्दै बिरामीलाइ राखेर सुरक्षित रूपमा अस्पताल पुर्याउन सकिने बाकस निर्माण गरेकाे छ । नेपालमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न प्रयास गर्दै आएको केन्द्रले उक्त बाकस बनाएकाे हाे । केन्द्रले यसअघि मास्क र पीपीइ अभाव रहेकाे बेला उत्पादन गर्न थालेकाे थियाे भने स्वाब…

स्मार्ट सिटी बनाउन ११५ घरका खरको छाना हटाइयो

स्मार्ट सिटी बनाउन ११५ घरका खरको छाना हटाइयो

भाद्र १३, स्याङ्जा । स्मार्ट सिटीको अवधारणा अन्तरगत स्याङ्जाको वालिङ नगरपालिकाका ११५ घरका खरको छाना हटाएर जस्तापाता लगाईएको छ । नगरकार्यपालिकाको पाँचौं नगरसभाले नगरभित्रका खरका छाना हटाएर जस्तापाता लगाउने नीति तथा कार्यक्रम पारित गरेसँगै आर्थिक वर्ष २०७६÷०७७ मा ती घरको खरको छाना विस्थापन गरिएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । गत आर्थिक वर्षमा नगरपालिकाको रु. ५०…

  • भदौभित्रै नेपालकाे रेल आइपुग्ने

    भदौभित्रै नेपालकाे रेल आइपुग्ने

    भाद्र १२, जनकपुरदेखि जयनगरसम्म सञ्चालनका लागि भारतसँग खरिद गरिएको दुईवटा रेल यही भदौभित्र नेपाल आउँदैछ । नेपाल र भारतबीच जीटूजी प्रक्रियाबाट रेल खरिद गरिएको हो । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले भदौभित्र रेल नेपाल आइपुग्ने जानकारी दिनुभयो । “कोरोना महामारीको सङ्क्रमण सामान्य...

  • नलगाड जलविद्युत् आयोजनाको मुआब्जा वितरण सम्पन्न

    नलगाड जलविद्युत् आयोजनाको मुआब्जा वितरण सम्पन्न

    भाद्र १०, काठमाडाैं । नलगाड जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका ९४५ परिवारलाई रु दुई अर्बभन्दा बढी मुआब्जा वितरण गरेको छ । नलगाडले असार तेस्रो सातादेखि मुआब्जा वितरण थालेको थियो । चार सय १७ मेगावाट क्षमताको जलाशययुक्त आयोजनाले अहिलेसम्म चार हजार रोपनी...

  • कार्गो उडानबाट महिनामा साढे ११ अर्बको वैदेशिक व्यापार

    कार्गो उडानबाट महिनामा साढे ११ अर्बको वैदेशिक व्यापार

    भाद्र ९, काठमाडौं । अहिले हवाई यातायात बन्द छ । तर, चार्टर्ड उडानका लागि भने अनुमति मिल्छ । सोही क्रममा दैनिक जसो कार्गो उडान भइरहेका छन् । एकातर्फ मेडिकल सामग्रीको आपूर्ति र अर्कोतर्फ सडक यातायातमा भएको अवरोधका बीच व्यापारीहरुले हवाईमार्गबाट...

  • रोजगार गुमाएका युवालाई बिना धिताे सुलभ कर्जाको व्यवस्था

    भाद्र ९, बाँके । कोरोना महामारीका कारण रोजगारी गुमाएर विदेशबाट गाउँ फर्किएका युवालाई उद्यमशीलतामा संलग्न गराउन बाँकेको खजुरा गाउँपालिकाले बिना धितो कर्जाको व्यवस्था गर्ने भएको छ । विदेशबाट फर्किएका युवालाई स्वदेशमै स्वरोजगार बनाउन रु एक लाखदेखि १० लाखसम्मको बिना धितो...

  • नेपालमै केरा खेतीबाट कराेडकाे काराेबार

    नेपालमै केरा खेतीबाट कराेडकाे काराेबार

    भाद्र ९, कञ्चनपुर । कलकत्ताका रकम सिंह रानाले २०५५ सालमा एसएलसी उत्तीर्ण गरे । गाँउकै जनज्योति माविबाट एलएलसी उत्तीर्ण गरेका करमसँगैका साथीभाइ कोही महेन्द्रनगर, धनगढी, काठमाडाैँ त कोही भारतिर उच्च शिक्षा अध्ययनका लागि हिडे । तर, उनी जिल्लाबाहिर गएनन् ।...

  • बीपी प्रतिष्ठानमा काेराेना संक्रमित महिलाको सफल डेलिभरी

    बीपी प्रतिष्ठानमा काेराेना संक्रमित महिलाको सफल डेलिभरी

    भाद्र ९, धरानमा पहिलोपटक काेराेना संक्रमित एक महिलाको सफल डेलिभरी गराइएको छ । कोराना संक्रमण भई बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएकी उनको कोभिड विशेष अस्पतालमा नर्मल डेलिभरी गराइएको हो । मोरघको विराटनगर- २ की २० वर्षीय महिलाको सोमबार राति...