April 24, 2024, Wednesday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

शिक्षा

अलमलमा शिक्षा मन्त्री, निर्णय गर्न नसक्दा ७० लाख विद्यार्थीको भविष्य अन्योलमा

अलमलमा शिक्षा मन्त्री, निर्णय गर्न नसक्दा ७० लाख विद्यार्थीको भविष्य अन्योलमा

भाद्र २५, काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिरामणि पोखरेलको कारण यो वर्षको शैक्षिक सत्र अलमलमा पर्ने अवस्था सिर्जना भएको छ । मन्त्री आफैले ठोस निर्णय गर्न नसक्दा सरकारी लगानीका सामुदायिक विद्यालयको पठनपाठन ठप्प प्रायः छ । निजी विद्यालयले पढाइ शुरु गरे पनि मन्त्रालयले स्थानीय तहको अधिकार हस्तक्षेप गरी शुल्क लिने अधिकारको बाटो बन्द गरेपछि…

शिक्षकले तलब माग्दा जागिरबाटै निष्कासन

शिक्षकले तलब माग्दा जागिरबाटै निष्कासन

भाद्र १६, काठमाडाैं । भक्तपुर, सूर्यविनायकस्थित महेन्द्र विद्याश्रम बोर्डिङ स्कूलका शिक्षक पुष्पराज कर्ण गत साउनदेखि बेरोजगार भएका छन् । माध्यमिक तहमा गणित पढाउँदै आएका उनले स्वेच्छिक अवकाश लिएका भने होइनन् । नोवल कोरोना भाइरस (कोभिड-१९) महामारीका बेला अनलाइन कक्षा नपढाएर जागिर गएको पनि होइन । त्यसोभए किन बेरोजगार भए त ? ‘घर खर्च चलाउनै गाह्रो…

  • त्रिविको वार्षिक परीक्षा अब दशैँ पछाडि गर्ने तयारी

    त्रिविको वार्षिक परीक्षा अब दशैँ पछाडि गर्ने तयारी

    भाद्र १३, त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक परीक्षा दशैँ पछाडि हुने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय (पनिका) का परीक्षा नियन्त्रक पुष्पराज जोशीले...

  • शिक्षक नियुक्तिमा त्रिविकाे नयाँ नीति

    शिक्षक नियुक्तिमा त्रिविकाे नयाँ नीति

    भाद्र १३, काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सम्बन्धित विषयमा उत्कृष्ट अङ्क प्राप्त गरी स्वर्ण पदक प्राप्त व्यक्तिलाई आंशिक शिक्षक नियुक्त गर्न प्राथमिकता दिने नीति तय गरेको छ । विश्वविद्यालयमा अतिरिक्त कक्षा व्यवस्थापनसम्बन्धी नयाँ निर्देशिका जारी गर्दै विश्वविद्यालयले अब उत्कृष्ट विद्यार्थीलाई...

  • शुक्रबारदेखि अनलाइनबाट परीक्षा लिँदै मध्यपश्चिमाञ्चल विश्व विद्यालय

    काठमाडौँ – मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहमा सञ्चालित सेमेष्टरहरुको मध्यावधि (मिडटर्म) परीक्षा अनलाइन माध्यमबाटै लिने भएको छ । विश्वविद्यालयले शुक्रबारदेखि दुवै तहअन्तर्गत विभिन्न सेमेष्टरमा अध्ययनरत परीक्षार्थीको मध्यवाधि परीक्षा अनलाइनबाट लिने भएको हो । कोभिड–१९ का कारण भर्चुअल कक्षा सञ्चालन...

  • सम्पर्कविहीन सबै तहका विद्यार्थीको खोजी कार्य सुरु

    सम्पर्कविहीन सबै तहका विद्यार्थीको खोजी कार्य सुरु

    भाद्र ११, काठमाडाैं । कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमणबाट गम्भीर रूपमा प्रभावित भएको शिक्षा क्षेत्रमा विस्तारै चलायमान हुने सङ्केत देखिएको छ । यस क्रममा सरकारले विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीलाई आवश्यक पर्ने ‘नो अब्जेक्सन लेटर’ लिन बाटो खुला...

  • जुगल पहिरोमा अभिभावक गुमाएका बालबालिकालाई निस्शुल्क पढाइने

    जुगल पहिरोमा अभिभावक गुमाएका बालबालिकालाई निस्शुल्क पढाइने

    सिन्धुपाल्चोक- जुगल गाउँपालिकाको लिदीमा गएको पहिरोमा अभिभावक गुमाएका बालबालिकालाई निशुल्क शिक्षा प्रदान गरिने भएको छ । पूर्व सूचना तथा सञ्चारमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले एक विज्ञप्ति जारी गर्दै यथासक्य चाँडो सम्पर्क गर्न आग्रह गरेका छन् । उनले...

  • त्रिविको स्थगित परीक्षा असोजभित्रै, भर्चुअल विधिबाट लिने तयारी

    त्रिविको स्थगित परीक्षा असोजभित्रै, भर्चुअल विधिबाट लिने तयारी

    भाद्र १०, काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित परीक्षा असोजभित्रै सञ्चालन गर्ने गरी आन्तरिक तयारी सुरु गरेको छ । विभिन्न तहको अन्तिम सेमेस्टरमा रहेका विद्यार्थीको शैक्षिक सत्र नै पूरै बिग्रने र विद्यार्थीको उच्च शिक्षाको ढोका नै...

  • सेल्फ क्वारेन्टाइनमा बसेका प्रचण्ड ओली भेट्न  पुगे बालुवाटर

    सेल्फ क्वारेन्टाइनमा बसेका प्रचण्ड ओली भेट्न पुगे बालुवाटर

    काठमाडौं - सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।  आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि होम क्वारेन्टाइनमा बसेका प्रचण्ड एक सातापछि ओलीलाई भेट्न बालुवाटार पुगेका हुन्...

Page 3 of 512345