April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

शिक्षा

आइसोलेशनलाई विद्यालयबाट स्थानान्तरण गरिने

आइसोलेशनलाई विद्यालयबाट स्थानान्तरण गरिने

काठमाडौँ – विद्यालयबाट आइसोलेशन तथा क्वारेन्टिन हटाउने वाग्मती प्रदेशको प्रदेश कोभिड सङ्कट व्यवस्थापन समितिको निर्णयपछि हेटौंडा अस्पतालद्वारा यहाँको एक विद्यालयमा सञ्चालित आइसोलेसन वार्डलाई स्थानान्तरण गरिने भएको छ । हेटौंडाको श्रमिक माध्यामिक विद्यालयमा सञ्चालित आइसोलेशन वार्डलाई गौरीटार रङ्गशाला ९केन्द्रीय खेलकूद प्रतिष्ठान० मा रहेको छात्रवासमा स्थानान्तरण गरिने भएको छ । एक पटकमा एक सय जनासम्म सङ्क्रमितहरुलाई राख्न…

त्रिवि उपकुलपति कार्यालय  र रजिस्ट्रारको कार्यालय तोडफोड

त्रिवि उपकुलपति कार्यालय र रजिस्ट्रारको कार्यालय तोडफोड

काठमाडाैं – नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेवि संघ) का कार्यकर्ताले त्रिभुवन विश्व विद्यालयको उपकुलपति र रजिस्ट्रारको कार्यालय तोडफोड गरेका छन्।काठमाण्डौँकाठमाडाैं – नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेवि संघ) का कार्यकर्ताले त्रिभुवन विश्व विद्यालयको उपकुलपति र रजिस्ट्रारको कार्यालय तोडफोड गरेका छन्। मंगलबार परीक्षाको विकल्पको माग गर्दै त्रिवि परिसर पुगेका नेवि संघका कार्यकर्ता तोडफोडमा…

  • शिक्षकमा कोरोना देखिएपछि गाउँपालिकाको कार्यालय आजदेखि बन्द

    शिक्षकमा कोरोना देखिएपछि गाउँपालिकाको कार्यालय आजदेखि बन्द

    काठमाण्डौँ - सल्यानबाट यही साउन १७ गते आएका सेतीदेवी मावि र रत्न राज्य माविका दुई शिक्षकमा कोरोना देखिएपछि जुगल गाउँपालिकाको कार्यालय आजदेखि बन्द गरिएको छ । शिक्षकमा कोरोना देखिएपछि वडा नं ५ कार्यालयसहित वडा कार्यालयसमेत बन्द गरिएको हो । आगामी...

  • कक्षा ११ को परीक्षा तत्काल नलिनु: बोर्ड

    कक्षा ११ को परीक्षा तत्काल नलिनु: बोर्ड

    काठमाडाैं - सरकारले कक्षा ११ को वार्षिक परीक्षा तत्काल नलिन निर्देशन दिएको छ । राष्ट्रिय परीक्षा बोर्डले सूचना निकालेर सरकारले विद्यालय पुनः सञ्चालनको निर्णय नगरेसम्म कक्षा ११ को वार्षिक परीक्षा तत्काल नलिन निर्देशन दिएको हो । कोरोना भाइरसको संक्रमणका कारण...

  • एसईई नतिजा प्रकाशन सम्बन्धी सम्पूर्ण तयारी पूरा

    एसईई नतिजा प्रकाशन सम्बन्धी सम्पूर्ण तयारी पूरा

    साउन १९, राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन सम्बन्धी सम्पूर्ण काम पूरा गरेको छ। बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) का नियन्त्रक रामराज खकुरेलले नतिजा प्रकाशनको काम पूरा भएको जानकारी बोर्डलाई जानकारी गराएका छन्।  बोर्ड बैठक बसेर...

  • उच्च अदालत पाटनले दियो त्रिविको ताला खोल्ने आदेश

    उच्च अदालत पाटनले दियो त्रिविको ताला खोल्ने आदेश

    साउन १८, उच्च अदालत पाटनले त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयमा लगाइएको ताला खोल्न आइतबार अन्तरिम आदेश दिएको छ । त्रिविमा भएका नियुक्तिप्रति असन्तुष्टि जनाउँदै प्रजातान्त्रि प्राध्यापक संघ, नेपाल विद्यार्थी संघ र लोकतान्त्रिक प्राध्यापक संघले उपकुलपति, सेवा आयोग, शिक्षाध्यक्ष, रजिष्ट्रारर मानविकी तथा...

  • पीयूमा पदाधिकारी नियुक्तिको माग गर्दै नेवि संघ अनसनमा

    पीयूमा पदाधिकारी नियुक्तिको माग गर्दै नेवि संघ अनसनमा

    लामो समयदेखि विभिन्न विवादका कारण चर्चामा आइरहने पोखरा विश्वविद्यालयमा विगत १० महिनादेखि उपकुलपतिविहीन भएको भन्दै विद्यार्थी आन्दोलित भएका हुन् । उपकुलपति सहित रिक्त रहेका ९ पदमा तुरुन्त पदाधिकारी नियुक्तिको माग गर्दै नेबि संघ लगायतका बिभिन्न विद्यार्थी संगठनहरूले रिले अनसन गरिरहेको...

  • सरकारले कक्षा ११ को नयाँ पाठ्यक्रम तत्काल लागू गर्दै

    सरकारले कक्षा ११ को नयाँ पाठ्यक्रम तत्काल लागू गर्दै

    साउन १३. काठमाडौं । सरकारले कक्षा ११ को नयाँ पाठ्यक्रम तत्काल लागू गर्दैछ । नयाँ शैक्षिक सत्र अब तत्काल सुुरु हुने भएकाले त्यसका लागि आवश्यक तयारी गर्न विद्यालय तथा शिक्षकहरूलाई आग्रह गरिएको छ । विद्यालय शिक्षा परीक्षा (एसईई)को नतिजा आउनसाथ...

  • असन्तुष्ट तीन समूहले लगाए त्रिवि उपकुलपति कार्यालयमा ताला

    असन्तुष्ट तीन समूहले लगाए त्रिवि उपकुलपति कार्यालयमा ताला

    साउन १२ : त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाको काम गर्ने शैलिप्रति असन्तुष्ट तीनथरी समूहले ताला लगाएका छन्। बास्कोटासँगै शिक्षाध्यक्ष प्राध्यापक डा. शिवलाल भुषाल र रजिष्ट्रार पेशल दाहालको कार्यकक्षमा पनि ताला लागेको छ। तीनवटै पदाधिकारीको कार्यकक्षमा यसअघि नेपाल विद्यार्थी संघ...

Page 4 of 512345