April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

शिक्षा

शिक्षासुरक्षित मातृत्वसम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयन गर्न विभिन्न मन्त्रालयलाई निर्देशन

शिक्षासुरक्षित मातृत्वसम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयन गर्न विभिन्न मन्त्रालयलाई निर्देशन

काठमाडौं – प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले ‘सुरक्षित मातृत्व तथा प्रजजन स्वास्थ्य अधिकार ऐन, २०७५’ को प्रभावकारी कार्यान्वयनका लागि विभिन्न मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकमा भएको ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारका सन्दर्भमा प्रसूति बिदाको अभ्यास’सम्बन्धी छलफलपछि ऐनको प्रभावकारी कार्यान्वयनका निम्ति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षा, गृह मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि…

प्रधानमन्त्रीको प्रतिप्रश्न : सरकारको काममा चाहिँ नियत किन हेरिन्छ ?

प्रधानमन्त्रीको प्रतिप्रश्न : सरकारको काममा चाहिँ नियत किन हेरिन्छ ?

३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका काममा नियत हेर्ने गरिएको गुनासो गरेका छन् । कोही वाइ बर्थ डेमोक्र्याट हुने तर आफूहरुले पाइलैपिच्छे आफू लोकतान्त्रिक भएको सर्टिफिकेट नवीकरण गर्न टोपी हातमा लिएर कुदिरहनुपर्ने हुन नसक्ने उनले बताए । शनिबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हालै मात्र केही सम्पादकहरुसँग भएको छलफललाई सम्झिए ।

  • राष्ट्रियसभाका सांसद उपाध्यायको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

    राष्ट्रियसभाका सांसद उपाध्यायको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

    काठमाडौँ, २ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाका सांसद एवं पार्टीका महाधिवेशन प्रतिनिधि दुर्गाप्रसाद उपाध्यायकोे निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । क्यान्सर रोगबाट पीडित सांसद उपाध्यायको उपचारका क्रममा आज निधन भएको हो । सभापति देउवाले आज शोक वक्तव्यमार्फत...

  • फत्तेमानलाई फ्यान बनाएकी प्रविशा

    फत्तेमानलाई फ्यान बनाएकी प्रविशा

    पछिल्लो समय गायिका प्रविशा अधिकारी निकै व्यस्त बनिरहेकी छिन् । धेरै चलचित्रकर्मी, गीतकार तथा संगीतकारको रोजाई परिरहेकी छिन्, प्रविशा । प्रविशाको चर्चा अहिले सुरु भएको होइन, डेब्यु गीतदेखि नै छ । उनले पहिलो सार्वजनिक गीत चलचित्र ‘कसलाई दिउ यो जोवन’मा...

  • १२,३१२ को जिम्मा कसले लिने ? (जिल्लागत सूचीसहित)

    १२,३१२ को जिम्मा कसले लिने ? (जिल्लागत सूचीसहित)

    २ फागुन, काठमाडौं । एक महिनाअघि टुँडीखेलमा आयोजित थारु समुदायको माघी कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेका थिए, ‘पाँच हजारको जिम्मा मलाई दिनुहुन्छ भने लिन्छु, तर राज्यले मारेका पनि मेरै टाउकोमा हालियो भने त्यो...

  • विकास आयोजना र ठेक्कामा भद्रगोल : साढे २९ अर्ब डुब्ने अवस्थामा

    विकास आयोजना र ठेक्कामा भद्रगोल : साढे २९ अर्ब डुब्ने अवस्थामा

    फागुन २, काठमाडौं । मुलुकको पूर्वाधार विकाससँग सम्बन्धित विभिन्न ठेक्काको उचित व्यवस्थापन र अनुगमन हुन नसक्दा राज्यकोषको साढे २९ अर्ब रुपैँया डुब्ने अवस्थामा पुगेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुलुकका विभिन्न भागमा गरेको रुग्ण ठेक्काको अध्ययन–विश्लेषणले विकास आयोजनाको ठेक्का...

Page 5 of 512345