April 11, 2024, Thursday
२०८० चैत्र ३०, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

शिक्षा

शुक्लाफाँटामा विद्यालय १० दिनका लागि बन्द

शुक्लाफाँटामा विद्यालय १० दिनका लागि बन्द

कञ्चनपुर – कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि शुक्लाफाँटा नगरपालिकामा सञ्चालित विद्यालयको पठनपाठन १० दिनका लागि बन्द गरिएको छ । नगरपालिकाको कार्यपालिकाको बैठकले मङ्सिर २५ गतेदेखि पुस ५ गतेसम्मका लागि सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो । लामो समयदेखि बन्द भएको विद्यालय मङ्सिर २१ गतेदेखि सञ्चालन गरिएका थियो । वडा नं ५ र…

तलब नपाएपछि  निजी स्रोतका शिक्षक आन्दोलित

तलब नपाएपछि निजी स्रोतका शिक्षक आन्दोलित

बैतडी – लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकले गाउँपालिकालाई २४ घण्टे चेतावनी दिएका छन् । निजी स्रोत शिक्षक सङ्घर्ष समितिले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै आफूहरुले गएको चैतदेखि तलब नपाएकाले यथाशीघ्र तलब निकासा गर्न माग गरिएको समितिका अध्यक्ष लक्ष्मी शाह चन्दले जानकारी दिए । उनले भने,…

  • म्याग्दीको बेनी नगरपालिकामा आइतबारदेखि विद्यालय नियमित खुल्ने

    म्याग्दीको बेनी नगरपालिकामा आइतबारदेखि विद्यालय नियमित खुल्ने

    म्याग्दी - म्याग्दीको बेनी नगरपालिकाका विद्यालय आउँदो आइतबारदेखि नियमित रुपमा खुल्ने भएका छन् । नगरपालिकाको सर्वपक्षीय बैठकले पढाइ नियमित रुपमा सुरु गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको सङ्क्रमण जोखिम तथा लकडाउनका कारण विद्यालय बन्द गरिएको थियो । मंसिर १४ गतेदेखि...

  • ढुक्क भएर परीक्षामा सहभागी हुन सरकारको आग्रह

    ढुक्क भएर परीक्षामा सहभागी हुन सरकारको आग्रह

    काठमाण्डाै - भोलि मंगलबारदेखि सुरु हुने कक्षा १२ को परीक्षामा ढुक्क भएर सहभागी हुन सरकारले सम्बन्धित विद्यार्थीसँग आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले परीक्षा केन्द्रमा सबै स्वास्थ्य मापदण्ड पालना हुने भएकाले ढुक्क हुन आग्रह गर्नुभएको हो...

  • विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक

    विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक

    काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक माध्यमबाट सिकाइ सञ्चालनका लागि विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक गरेको छ । सिकाइका क्रममा सूचना र प्रविधिको प्रयोगमा विद्यार्थीको पहुँचको विविधतालाई ध्यान दिई होम स्कुलिङको अवधारणा, विद्यार्थी, शिक्षक सम्पर्क प्रवद्र्धन जस्ता मौलिक विधि...

  • परीक्षामा जुट्न थाले विश्वविद्यालय

    परीक्षामा जुट्न थाले विश्वविद्यालय

    आश्विन ६, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण कायमै रहे पनि त्यसबाट जोगिँदै विश्वविद्यालयहरूले परीक्षा सञ्चालन गर्न थालेका छन् । कतिपय नियमित र कतिपय यसअघि स्थगित भएका परीक्षा सञ्चालनमा आउन थालेका हुन् । त्यस क्रममा स्नातक तथा स्नातकोत्तर तहको परीक्षालाई...

  • शैक्षिक संस्था खुलाउन झापाका स्थानीय तह जुटे

    शैक्षिक संस्था खुलाउन झापाका स्थानीय तह जुटे

    झापा - कोरोना भाइरसका कारण विगत पाँच महिनादेखि बन्द रहेका शैक्षिक संस्था खुलाउन झापाका स्थानीय तह जुटेका छन्। नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले “विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७” को स्वीकृत गरेसँगै जिल्लाका स्थानीय तहहरूले सोही बमोजिम भोलि असोज...

  • आगामी सात महिनाभित्र यो शैक्षिक सत्र पूरा गर्ने सरकारको तयारी

    आगामी सात महिनाभित्र यो शैक्षिक सत्र पूरा गर्ने सरकारको तयारी

    काठमाडौं- आगामी सात महिनाभित्र विद्यालय तहमा शैक्षिक सत्र पूरा गर्ने गरी सरकारले तयारी थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा मंगलबार सार्वजनिक गरिएको पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ मा यही चैतभित्रै शैक्षिक सत्र समाप्त हुने उल्लेख छ ।...

Page 2 of 512345