April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

रोजगारी

वैदेशिक रोजगारी : निषेधाज्ञाको समयमा झण्डै पाँच हजारले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारी : निषेधाज्ञाको समयमा झण्डै पाँच हजारले लिए श्रम स्वीकृति

काठमाडौँ – काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी भएको एक महिनाको अवधिमा लगभग पाँच हजार जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार कार्यालय ताहाचलबाट गएको जेठ १६ गतेपछि मात्रै लगभग पाँच हजार जनालाई श्रम स्वीकृति प्रदान गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले जानकारी दिनुभयो । कोरोना महामारी रोकथामका लागि सरकारले गएको वैशाख १६ गतेदेखि काठमाण्डौ…

पेशाबाट पलायन हुँदै इलामका पत्रकार

पेशाबाट पलायन हुँदै इलामका पत्रकार

मङ्गलबारे – नेपाल पत्रकार महासङ्घ इलामका पूर्वअध्यक्ष रोहितचन्द्र भट्टराई हाल पत्रकारिता पेशामा हुनुहुन्न । हाल उहाँ मालपोत कार्यालय इलामअन्तर्गत सञ्चालित अनलाइन सेवामा कार्यरत हुनुहुन्छ । करिब दुई दशक लामो पत्रकारिता पेशा उहाँले परिवर्तन गर्नुभएको हो । लामो समयसम्म अन्नपूर्ण पोष्टसँग आबद्ध भएर उहाँले जिल्लामा रही पत्रकारिता गर्नुभयो । उहाँले जिल्लामा नै पहिलो दैनिक पत्रिकासमेत सञ्चालन…

  • चित्रकला टिकाउन हस्तकला बनाउँदै सलिना

    चित्रकला टिकाउन हस्तकला बनाउँदै सलिना

    इलाम - चित्रकला टिकाउन हस्तकला बनाउँदै सलिनाकुनै काम गर्न योजना, मेहनत र धैर्य चाहिन्छ । सायदै योजना विनाको मेहनत र धैर्य विनाको योजना पूरा हुन सम्भव नहोला । हुन त कतिपय ठाउँमा अध्ययन र समय नमिल्दा पनि चित्त बुझ्दो नतिजा...

  • महामारी बिच श्रम गन्तव्य देशबाट आउन थाल्यो श्रमिकको माग

    महामारी बिच श्रम गन्तव्य देशबाट आउन थाल्यो श्रमिकको माग

    भदौ २०, कोरोना महामारीका कारण स्वदेश तथा विदेशमा धेरैको रोजगारी गुमेको अवस्थामा केही श्रम गन्तव्य देशबाट नेपालीका लागि नयाँ माग आउन थालेको छ । त्यसै आधारमा नेपाल सरकारले श्रम स्वीकृति खुला गरेसँगै नेपालीका श्रम गन्तव्य देशका रोजगारदाता कम्पनीले १० देखि २०...

  • म्याग्दीका दुई नेपालीको शव अलपत्र पर्यो दक्षिण कोरियामा

    म्याग्दीका दुई नेपालीको शव अलपत्र पर्यो दक्षिण कोरियामा

    म्याग्दी - रोजगारीको सिलसिलामा दक्षिण कोरियामा पुगेर अवैधानिक रुपमा बसोबास गरेका दुई म्याग्देलीको उपचार क्रममा मृत्यु भएपछि शव अस्पतालमै अड्किएको छ।  लामो समयसम्म परिवारको सम्पर्कमा समेत नभएका अन्नपूर्ण गाउँपालिका–५ शिख स्वाँतका डम्बरबहादुर गर्बुजा र रघुगंगा गाउँपालिका–६ कोटगाउँका जसबहादुर पुनको उपचार...

  • कोरोनाको कारण पाल्पाली ढाका उद्योग संकटमा,

    कोरोनाको कारण पाल्पाली ढाका उद्योग संकटमा,

    साउन १६, पाल्पा । स्वदेशदेखि विदेशसम्म ख्याती कमाएको पाल्पाली ढाका उद्योग यतिखेर संकटमा परेको छ । सयौं जनालाई प्रत्यक्ष रुपमा रोजगारीको सृजना गरेको ढाका उद्योगलाई कोभिड १९ को संक्रमणका कारण देशैभर भएको लकडाउन संगसंगै वुटवल तानसेन सडकको दुरावस्थाको कारणले यति...

  • कुवेत सरकारले नेपाली नागरिकलाई कुवेत प्रवेशमा रोक लगायाे

    कुवेत सरकारले नेपाली नागरिकलाई कुवेत प्रवेशमा रोक लगायाे

    साउन १६, काठमाडाैं । नेपाली नागरिकहरुलाई कुवेत प्रवेशमा रोक लगाइएको छ । कुवेत सरकारले १ अगष्टदेखि नेपालसहित सात देशका नागरिकलाई कुवेत प्रवेशमा अनिश्चितकालीन रोक लगाएको हो । कुवेत प्रवेशमा रोक लगाइएका देशहरुमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्स...

  • लोकसेवाको विज्ञापन बन्द,एकै दिन १६८१ अस्थायी दरबन्दी सिर्जना

    लोकसेवाको विज्ञापन बन्द,एकै दिन १६८१ अस्थायी दरबन्दी सिर्जना

    साउन १६, काठमाडाैं । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारी र लकडाउनका कारण सरकारी ढुकुटी रित्तिएको भन्दै १४ बैशाखमा बसेको मन्त्रिपरिषद बैठकले प्रशासनिक खर्च घटाउन सरकारी सेवामा नयाँ कर्मचारी भर्ना र नियुक्ति बन्द गर्ने निर्णय गर्‍यो । ‘संघ, प्रदेश र स्थानीय...

  • पेन्सन कटौती  गरिने भएपछि ७ सय कर्मचारीले दिए राजीनामा

    पेन्सन कटौती गरिने भएपछि ७ सय कर्मचारीले दिए राजीनामा

    साउन १५, काठमाडौं । संसद्मा विचाराधीन प्रशासन कानुन मस्यौदामा अनिवार्य अवकाशपछि पाउने निवृत्तिभरण (पेन्सन) रकम कटौती गर्ने प्रावधान राखिएपछि गत आर्थिक वर्षमा ७ सयभन्दा बढी निजामती कर्मचाीले राजीनामा गरेका छन् । अनिवार्य अवकाश पाउनुअघि नै बढी पेन्सन सुविधा लिन ७...

Page 1 of 212