May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

अर्थ

बक्राईदमा खसीको माग बढेसँगै मूल्यमा बृद्धि

बक्राईदमा खसीको माग बढेसँगै मूल्यमा बृद्धि

साउन १६, कपिलवस्तु । मुस्लिम समुदायको दोसो ठूलो चाड बक्राईदमा खसीको माग बढेसँगै मूल्यमा पनि बृद्धि भएको छ । उक्त चाडमा खसीको कुर्बानी दिने चलन भएकाले बजारमा खसीको माग बढेको हो । कोरोना महामारी कारण भारतबाटसमेत खसीबोका आयात भएका छैनन्, सोही कारण बजारमा खसीबोकाको अभाव भएको हो । यस्तो अभावकाबीच बक्राईदमा खसीबोकाको मूल्यमा बृद्धि भएको…

नेप्सेको वेबसाइट ह्याक, कारोबार विवरण नदेखिने समस्या

नेप्सेको वेबसाइट ह्याक, कारोबार विवरण नदेखिने समस्या

काठमाडौं- नेपाल स्टक एक्सचेन्जको साइट ह्याक भएको छ। पछिल्लो समयमा नेप्सेको आधिकारिक वेबसाइट nepalstock.com.np र nepalstock.com मा कारोबारसम्बन्धी विवरण ढिलो देखिने, निश्चित क्षेत्रमा निश्चित समयका लागि कारोबार विवरण नदेखिने समस्या देखिदै आएको छ। यस्तो समस्या देखिनुमा दुवै वेभसाइटबाट विभिन्न कोड प्रयोग गरी अनधिकृत रुपमा ठूलो परिमाणमा विवरण तान्ने प्रयास निरन्तर भइरहेको नेप्सेले जनाएको छ। यसले गर्दा नेप्सेको वेबसाइटमा…

  • टिकटक बनाउँदा अब पैसा पाइने ।

    टिकटक बनाउँदा अब पैसा पाइने ।

    साउन १३, एजेन्सी । टिकटक युवा वर्गमा निकै लोकप्रिय छ । पछिल्लो समय युवा उमेर बाहेकका मानिसहरु पनि यसमा झुम्मिने गरेका छन् । विभिन्न गीतका क्लिपमा नाच्ने र अभिनय गरेर अपलोड गर्न मिल्ने यो एप विश्वभर दुई करोड बढी पटक...

  • कोरोना प्रभावित किसानलाई प्रदेश १ मा सात करोड ९१ लाख अनुदान

    कोरोना प्रभावित किसानलाई प्रदेश १ मा सात करोड ९१ लाख अनुदान

    माेरङ – प्रदेश १ काे भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०७६/०७७ को बजेटबाट कोभिड–१९ प्रभावित किसानलाई राहत सहयोग अनुदानमार्फत सात करोड ९१ लाख ७४ हजार रुपैयाँ प्रदान गरेको छ । कोरोना प्रकाेपकाे कारण समस्या झेलेकाे तथा क्षति...

  • आजको विदेशी विनिमय दर, कुन मुद्राको कति ?

    आजको विदेशी विनिमय दर, कुन मुद्राको कति ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी विनिमयहरुको दर निर्धारण गरेको छ। नेपालमा मूलतः भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको दर भने हरेक दिन फरक फरक निर्धारण हुँदै आएको छ । राष्ट्र बैंकले...

  • पैसा लिएर कुरियर डेलिभर नगरेको अभियोगमा शाह  पक्राउ

    पैसा लिएर कुरियर डेलिभर नगरेको अभियोगमा शाह पक्राउ

    काठमाडौं । पैसा लिएर कुरियर डेलिभर नगरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा साबिज कुरियर सर्भिसका धिरज शाह छन् । उनलाई प्रहरीको अपराध अनुसन्धान महाशाखा, बानेश्वरले जनकपुरबाट पक्राउ गरेको हो । भारतीय कम्पनीबाट अनलाइनमार्फत नेपालमा सामान डेलिभर...

  • फेसबुक ह्याक गरेर रकम असुली : समातिए २३ वर्षे युवा

    फेसबुक ह्याक गरेर रकम असुली : समातिए २३ वर्षे युवा

    काठमाडौं । फेसबुक ह्याक गरेर रकम असुली गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सुनसरीको दुहबीबाट २३ वर्षीय सविर आलम पक्राउ परेका हुन् । महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले सुनसरी प्रहरीसँग समन्वय गरेर आलमलाई पक्राउ गरेको एसएसपी दिपक...

  • एक सय २८ देशसँग नेपालको व्यापार घाटा

    एक सय २८ देशसँग नेपालको व्यापार घाटा

    साउन ११ , गएको आर्थिक वर्ष २०७६/०७७ मा नेपालको व्यापार घाटा ११ खर्ब ६४ करोड रुपैयाँ रहेको छ । नेपालले एक सय ५६ वटा देशसँग वैदेशिक व्यापार गरेको छ । एक सय २८ वटा देशसँगको नेपालको व्यापार घाटामा रहेको छ...

  • सुनकाे भाउमा नयाँ  रेकर्ड

    सुनकाे भाउमा नयाँ रेकर्ड

    साउन ११, आइतबार सुनको मूल्य प्रतितोला ९६ हजार तीन सय पुगेर हालसम्मकै उच्च रेकर्ड कायम भएको छ। शुक्रबार प्रतितोला ९५ हजार ८ सयमा कारोबार भएको सुन पाँच सयले बढेर आज नयाँ रेकर्ड कायम गरेको हो। यसअघि सुनको उच्च मूल्य शुक्रबार...