May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Flash News

प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जनामा कोरोना संक्रमण

प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जनामा कोरोना संक्रमण

११ साउन, काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जना अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालस्थित सवारी शाखामा कार्यरत प्रहरीलाई संक्रमण देखिएको हो । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाहीले प्रहरी अस्पतालमा गरिएको परीक्षणमा चार जनालाई संक्रमण देखिए पनि थप पुष्टिका लागि टेकु अस्पताल पठाइएको बताए । तर, प्रहरी…

कारको ठक्करबाट दुईजनाको मृत्यु

कारको ठक्करबाट दुईजनाको मृत्यु

११ साउन, दाङ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका ४ पिपरी चोकमा कारको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । बा२०च ५७४४ नम्बरको स्कारपियोले ठक्कर दिँदा घाइते भएका ५० वर्षीय राजकुमार चौधरी र रेमलाल चौधरीका ८ वर्षीय छोरा निसान चौधरीको मृत्यु भएको हो । शनिबार बेलुका पौने ७ बजे कारको ठक्कबाट घाइते भएका उनीहरुको उपचारको क्रममा…

  • गोविन्दराज जोशीको १७ बुंदे स्पष्टिकरण (पूर्ण पाठसहित)

    गोविन्दराज जोशीको १७ बुंदे स्पष्टिकरण (पूर्ण पाठसहित)

    काठमाण्डौँ – नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले पार्टीलाई बुझाएको स्पष्टिकरण सार्वजनिक गरेका छन् । पाँच वर्षका लागि निष्कासनमा परेका  उनले पार्टीको केन्द्रीय अनुशासन समितिलाई पेश गरेको स्पष्टिकरण आइतबार सार्वजनिक गरेका हुन्। शनिबार पार्टीको अनुशासन समितिले गत चुनावमा पार्टीको हित विपरित...

  • परामर्शदाता इप्टिसाको मनोमानीले   मेलम्ची प्रभावित

    परामर्शदाता इप्टिसाको मनोमानीले मेलम्ची प्रभावित

    काठमाडौं : पानी परीक्षण सुरु भएको एक सातामै सुरुङको गेट फुटेर मानवीय क्षति भएपछि मेलम्ची खानेपानी आयोजनाको प्राविधिक पक्षको गुणस्तरमाथि प्रश्न खडा भएको छ। क्षति भएपछि आयोजनाको निर्माण अझै धकेलिएको छ।वर्षौंयता चर्चामा रहेको आयोजनाका कमजोरीमध्ये मुख्य परामर्शदाता ‘इप्टिसा’ कम्पनीको कार्यशैलीले आयोजनाको...

  • टेक्ससमा सामुद्रिक आँधीः घरका छाना उडायो, खतरा हुने चेतावनी

    टेक्ससमा सामुद्रिक आँधीः घरका छाना उडायो, खतरा हुने चेतावनी

    काठमाडौं – अमेरिकी राज्य टेक्ससको दक्षिण भेगमा हाना नाम दिइएको एउटा समुद्री आँधी आएसंगै अधिकारीहरूले त्यस भेगमा घातक आँधी, हुरी र ठूलो वर्षाको चेतावनी दिएका छन् । शनिवार नै हाना समुद्री आँधी पड्री टापुमा बज्रिएको थियो । जसले कोर्पस क्रिस्टी...

  • मुख्य सचिवसहित २४८० जनाले अनिवार्य अवकाश पाउने

    मुख्य सचिवसहित २४८० जनाले अनिवार्य अवकाश पाउने

    काठमाडौं : मुख्य सचिव लोकदर्शन रेग्मीले कात्तिक ७ मा अनिवार्य अवकाश पाउनेछन्। नेपाल कानुन आयोगका सचिव चिरञ्जीवी खनालको कात्तिक २ मा अवकाश हुने भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारी कात्तिक १ मा सरकारी सेवाबाट बिदा हुने भएका...