May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Flash News

विद्यालाई बाबुरामको चुनौती: ‘राजनीति गर्ने भए प्रत्यक्ष निर्वाचित राष्ट्रपति बनौं न त’

विद्यालाई बाबुरामको चुनौती: ‘राजनीति गर्ने भए प्रत्यक्ष निर्वाचित राष्ट्रपति बनौं न त’

काठमाडौं, ११ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार काठमाडौंका ३० सम्पादकहरुलाई राष्ट्रपति कार्यालय शितलनिवास बोलाइन् । झण्डै दुई घण्टा लामो छलफलपछि उनले सम्पादकहरुलाई भनिन्, ‘आज बोलिएका कुरा अफ दि रेकर्ड हुन् है’ भनेको चर्चा सञ्चारमाध्यममा आयो । यो प्रसंग अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । यही घटनाक्रमलाई लिएर पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीति…

‘यो साता विदेशमा १ नेपालीको कोरोना संक्रमणबाट मृत्यु’

‘यो साता विदेशमा १ नेपालीको कोरोना संक्रमणबाट मृत्यु’

११ साउन, काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणका कारण विदेशमा यो साता थप एकजना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता यूकेमा एक जना नेपालीको मृत्यु भएको हो । एनआरएनएको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार शनिबार साँझसम्म विदेशमा मात्रै कोरोनाबाट मृत्यु…

  • झापामा व्यवसायी हत्या:पक्राउ पर्नेको नाम प्रहरीले खुलाएन

    झापामा व्यवसायी हत्या:पक्राउ पर्नेको नाम प्रहरीले खुलाएन

    ११ साउन, झापा । प्रहरीले व्यवसायीलाई दाउ प्रहार गरी हत्या गरेको अभियोेगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम प्रहरीले खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी रोकश थापाका अनुसार प्राविधिक पक्षको विश्लेषणका आधारमा उनलाई बाहुनडाँगी बजारबाट...

  • सोमबारबाट पुन मौसम सक्रिय हुने

    सोमबारबाट पुन मौसम सक्रिय हुने

    काठमाडौँ — सोमबारबाट पुनः मौसम सक्रिय हुने भएको छ । वर्षा गराउने मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने भएकाले सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा मौसम पुनः सक्रिय हुने देखिएको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् ।  यसपटक आगामी सोमबारदेखि अरब सागरबाट...

  • देशका विभिन्न भू-भागमा कस्तो रहला आजको मौसम ?

    देशका विभिन्न भू-भागमा कस्तो रहला आजको मौसम ?

    काठमाडौं, ११ साउन । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ। साथै नेपालको दक्षिण भू-भाग नजिक मनसुन न्युन चापीय रेखा रहेको छ । अहिले देशभर सामान्य बदली रही थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका...

  • फेरी चर्कियो नेकपाभित्र विवाद: ‘बहुमतको बल देखाउने मनस्थितिमा प्रचण्ड’

    फेरी चर्कियो नेकपाभित्र विवाद: ‘बहुमतको बल देखाउने मनस्थितिमा प्रचण्ड’

    प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र उनलाई हटाउने प्रयासमा रहेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितको खेमाबीच सार्वजनिक रूपमा आरोप-प्रत्यारोप सुरु भएको छ। स्वयं प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री लक्षित हमला सुरु गरेर विवाद जीवित रहेको...

  • उपत्यकामा कोरोना संक्रमितको संख्या ४०८ पुग्यो

    उपत्यकामा कोरोना संक्रमितको संख्या ४०८ पुग्यो

    काठमाडौं - उपत्यकामा संक्रमितको संख्या ४ सय ८ पुगेको छ । काठमाडौंमा २ सय ७६, ललितपुरमा ८१ र भक्तपुरमा ५१ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये अधिकांश लक्षणविहीन रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म देशभर १८ हजार ३ सय...