March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Flash News

परराष्ट्र मन्त्री नारायण खडका लण्डन अवतरण

परराष्ट्र मन्त्री नारायण खडका लण्डन अवतरण

लण्डन। नेपालबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का बेलायतकी स्वर्गीय महारानी एलीजाबेथ द्वितीयको अन्त्येष्टि समारोहमा उपस्थित हुन लण्डन आइपुगेका छन् । नेपाली काँग्रेसका नेता समेत रहेका खड्का परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्साल लगायत आफ्ना टोलीका साथ शनिवार बेलुकी हीथ्रो विमानस्थलमा अवतरण भएको नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) का सभापति युवराज गुरुङले बताए। एनपीसीसी यूकेका सभापति अनुसार…

संस्थामा विवाद देखाएर प्रेम गाहामगर समुहद्धारा चन्दा आतंक सुरु

संस्थामा विवाद देखाएर प्रेम गाहामगर समुहद्धारा चन्दा आतंक सुरु

लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेका निवर्तमान अध्यक्ष प्रेम गाहा मगरले आफू बर्खास्त भएका एक साता नहुदैं चन्दा संकलन सुरु गरेका छन् । गैर–आवासीय नेपाली संघले गत मंगलवार बर्खास्त गरेपछि गाहा मगर समूहले संस्था बचाउने बहानामा विहिवारदेखि क्राउड फण्डिङको नाममा सर्वसाधारणबाट आर्थिक संकलन गर्ने घोषणा गरेका हुन् । सो समूहले एक भर्चुअल कार्यक्रमको आयोजना…

  • ‘लिम्बुवान, किरात’ आन्दोलनमा नागरिक समाजको ऐक्यबद्धता

    ‘लिम्बुवान, किरात’ आन्दोलनमा नागरिक समाजको ऐक्यबद्धता

    लन्डन । नेपालको प्रदेश नम्बर एकको नामकरणमा चलिरहेको लिम्बुवान, किरात प्रदेश पक्षधरको आन्दोलनप्रति लिम्बुवान नागरिक समाज यूकेले आफ्नो ऐक्यबद्धता जाहेर गरेको छ । प्रदेश एकको नाम पहिचानमा आधारित हुनुपर्ने भन्दै समाजले आफ्नो ऐक्यबद्धता रहेको जनाएको हो । लिम्बुवान नागरिक समाज...

  • मिम्हाङ्माको म्युजिक भिडियोको प्रिमियर सो सम्पन्न

    मिम्हाङ्माको म्युजिक भिडियोको प्रिमियर सो सम्पन्न

    आसफोर्ड । सञ्चारकर्मी एवम् मोडल सिर्जना निङ्लेकूको नयाँ गीति म्यूजिक भिडियो ‘मिम्हाङ्मा’ को प्रिमियर भएको छ । आफ्नो जन्मदिनको अवसरमा आइतबार आसफोर्डमा भएको एक कार्यक्रमबीच गीतको प्रिमियर सो भएको हो । निङ्लेकूकै प्रस्तुति र निर्माणमा बनेको गीतको म्युजिक भिडियो सुल्तान...

  • एक बुवालाई लिम्बुवानी छोराको पत्र !

    एक बुवालाई लिम्बुवानी छोराको पत्र !

    (पूर्वमा यतिबेला पहिचानको आन्दोलन चलिरहेको छ । प्रदेश नम्बर एकको नामकरणको प्रक्रिया सुरु भएसँगै लिम्बुवान र किरात प्रदेशका पक्षधरहरूले आन्दोलन चर्काइरहेका छन् । चुम्लुङको समन्वयमा ३५ बढी संगठनहरूको लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले प्रादेशिक राजधानी विराटनगरकेन्द्रित आन्दोलन गरिरहँदा ‘किरात(सत्यहाङमापन्थी)‘ धर्मका...

  • एनआरएनए यूकेले बेलायतभरका नेपाली संघसंस्थालाई सम्मान गर्ने

    एनआरएनए यूकेले बेलायतभरका नेपाली संघसंस्थालाई सम्मान गर्ने

    लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले बेलायतस्थित नेपाली संघसंस्थालाई सम्मान गर्ने भएको छ । यही ६ अगष्टमा अल्डरसटमा हुन लागेको वार्षिक साधारण सभामा कोभिड महामारीलगायत अन्य आपतविपतका बेला नेपाल र बेलायतमा योगदान दिएका नेपाली संघसंस्थालाई सम्मान गर्न...

  • जनप्रगतिशील मञ्च बेलायतको भेटघाट तथा परोपकारी कार्यक्रम

    जनप्रगतिशील मञ्च बेलायतको भेटघाट तथा परोपकारी कार्यक्रम

    लन्डन । नेपाली जनप्रगतिशील मञ्च बेलायतले भेटघाट तथा परोपकारी कार्यक्रम सम्पन्न गरेको छ । नेकपा माओवादी केन्द्रको प्रवास संगठनका रूपमा रहेको मञ्चले आफ्नो आवधिक कार्यक्रमअन्तर्गत परोपकारी कार्यक्रम राखेको हो । शनिबार रेडिङमा मञ्चको यूरोप समन्वय समितिका सचिव रण खाती क्षेत्रीको...

Page 1 of 2091234Next ›Last »