April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

स्वास्थ्य

काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गर्ने तयारी

काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गर्ने तयारी

काठमाडौं– काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गर्ने तयारी भएको छ । तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु उपत्यकामा निषेधाज्ञा गर्ने वा लकडाउन गर्ने भन्ने बारेमा आन्तरिक तयारीमा जुटेका छन्। संक्रमितको संख्या दिनदिनै बढ्दै गएको, सरकारले जारी गरेका स्वास्थ्यका मापदण्डहरुको पालना नगरिएको, काठमाडौं बाहिरबाट लुकिछिपी उपत्यकामा भित्रिने क्रम नरोकिएको जस्ता कारणले आवतजावतलाई कडा पार्न के विधि अपनाउने भन्नेबारे…

गण्डकी प्रदेशमा थप २ जना कोरोना संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा थप २ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं– गण्डकी प्रदेशमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको  छ। पोखरा नगरपालिकामा रहेको कास्की सेवा अस्पतालमा एक र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना संक्रमितको मृत्यु भएको हो।  प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँ जिल्ला निवासी ५० वर्षीय महिलाको सोमबार राति ११ः३५ मा आइसियुमा उपचारको क्रममा मृत्यु भएको हो। उनको कास्की सेवा अस्पतालमा उपचार भइरहेको…

  • विद्यालयले आफूखुसी अंक पठाएपछि एसईईमा ४ जिपिए ल्याउनेकाे संख्या बढ्याे

    विद्यालयले आफूखुसी अंक पठाएपछि एसईईमा ४ जिपिए ल्याउनेकाे संख्या बढ्याे

    भदाै २, कोभिड–१९ का कारण परीक्षा रोकिएको यसपल्टको एसईईमा आफैंले मूल्यांकन गर्न पाउने भएपछि विद्यालयहरूले विद्यार्थीलाई कुस्त अंक दिएको पाइएको छ । विद्यालयले पठाएको अंकका आधारमा राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीलाई प्रमाणपत्र दिने भएपछि नम्बर थपेको देखिएको हो । बोर्डले सोमबार सार्वजनिक गरेको...

  • कोरोनाकाे जोखिम बढेसँगै बागलुङ बजार एक साता बन्द हुने

    कोरोनाकाे जोखिम बढेसँगै बागलुङ बजार एक साता बन्द हुने

    भदाै २, बागलुङ । कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै बागलुङ उद्योग वाणिज्य सङ्घले एक साताका लागि उद्योग, व्यवसाय बन्द गर्न व्यवसायीमा आग्रह गरेको छ । गए मध्यरातिदेखि लागू हुने गरी यही भदौ ७ गतेसम्म बजार बन्द गर्ने निर्णय भएको सङ्घले...

  • नेपालमै कोराना संक्रमितमा प्लाज्मा थेरापीबाट दोस्रो पटक उपचार

    नेपालमै कोराना संक्रमितमा प्लाज्मा थेरापीबाट दोस्रो पटक उपचार

    भदाै २, सुनसरी । नेपालमै दोस्रो पटक कोरानो संक्रमितकाे प्लाज्मा थेरापीको माध्यमबाट उपचार गरिएको छ । केहिदिन अघि कोरोना संक्रमण पुष्टि भएका धरानमा एक व्यवसायीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्लाज्मा थेरापी गरिको हो । मोरङको सुन्दर हरैचा १ घर...

  • उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार भन्दा बढी

    उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार भन्दा बढी

    काठमाण्डौ - उपत्यकामा मात्रै कोरोना सङ्क्रमितको संख्या दुई हजार नाघेको छ ।  देशभर २७ हजार २ सय ४१ जनामा सङ्क्रमण पुष्टि भएकोमा उपत्यकामा मात्रै सङ्क्रमितको संख्या २ हजार १ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका...

  • चितवनमा सशस्त्र प्रहरीका ४२ जनामा कोरोना पुष्टि

    चितवनमा सशस्त्र प्रहरीका ४२ जनामा कोरोना पुष्टि

    चितवन – चितवनको राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी बागमती प्रदेशका ४२ प्रहरीमा एकैसाथ कोरोना सङ्क्रमण देखिएको छ । उनीहरुमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड–१९ प्रयोगशालाले जानकारी दिएको छ । यसअघि सोही...

  • गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    काठमाडौँ – पोखराका १५ जनासहित गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार राति १७ जना र मंगलबार बिहान ८ जना गरी गण्डकी प्रदेशका २५ जना संक्रमित थपिएका हुन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको...