May 1, 2026, Friday
२०८३ बैशाख १८, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

स्वास्थ्य

उपत्यकामा  थप १६८ कोरोना संक्रमित

उपत्यकामा थप १६८ कोरोना संक्रमित

काठमाडौं- काठमाडौं उपत्यकामा आज थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जना गरी जम्मा १६८ जना संक्रमित थपिएका छन् । नेपालमा सोमबार थप ५८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २७  हजार २४१ पुगेको छ…

नेपालमा सोमबार थप ३ जनाको कोरोना बाट मृत्यु

नेपालमा सोमबार थप ३ जनाको कोरोना बाट मृत्यु

काठमाडौं- नेपालमा सोमबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी दिएका हुन् मन्त्रालयका अनुसार आज रौतहटका ३२ वर्षीय पुरुष,  मोरङका ६० वर्षीय पुरुष र काठमाडौंकी…

  • कोरोना नियन्त्रण सरकारको प्रमुख उद्देश्य: मुख्यमन्त्री भट्ट

    कोरोना नियन्त्रण सरकारको प्रमुख उद्देश्य: मुख्यमन्त्री भट्ट

    काठमाडौँ - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वव्यापी महामारीका रुपमा फैलिँदै गएको कोभिड–१९ को रोकथाम तथा नियन्त्रण गर्नु नै सरकारको प्रमुख उद्देश्य रहेको बताउनुभयो । प्रेस सेन्टर डोटीले आज डोटीको दिपायल राजपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “कोरोना...

  • सङ्क्रमित बढ्दै, क्वारेन्टिन रित्तिँदै

    सङ्क्रमित बढ्दै, क्वारेन्टिन रित्तिँदै

    काभ्रेपलाञ्चोक - केही दिनदेखि काभ्रेपलाञ्चोकमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । केही दिनदेखि सङ्क्रमित काभ्रेलीको तथ्याङ्क उकालो लाग्दा यहाँका बासिन्दा त्रसित बन्दै गएका छन् । गत शुक्रबार १०, शनिबार नौ र आइतबार पाँच सङ्क्रमित देखिएका छन् । आइतबार साँझसम्म...

  • इलाममा क्वारन्टाइनमा बसेका एक युवाको मृत्यु

    इलाममा क्वारन्टाइनमा बसेका एक युवाको मृत्यु

    फिक्कल - इलामको सूर्योदय नगरपालिकाको करफोक विद्या मन्दिरमा रहेको क्वारन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ।    गए राति ११ बजेतिर  सूर्योदय नगरपालिका वडा नं ९ का २२ वर्षका युवाको क्वारेन्टाइनमा मृत्यु भएको सूर्योदय नगरपालिका वडा नं १० का वडाअध्यक्ष पेमा...

  • सुर्खेतमा आजबाट निषेधाज्ञा

    सुर्खेतमा आजबाट निषेधाज्ञा

    सुर्खेत- कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा आजबाट ५ गतेसम्म निषेधाज्ञा लागू भएको छ । वीरेन्द्रनगरमा दैनिक कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला सुरक्षा समितिको गत बिहीबार बसेको बैठकले पाँच दिनसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो...

  • मलाई कोरोनाले केही हुँदैन भन्ने नसोचौंः प्रवक्ता गौतम

    मलाई कोरोनाले केही हुँदैन भन्ने नसोचौंः प्रवक्ता गौतम

    काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर कोभिड १९ को संक्रमण बढ्नु आफैँमा खतराको संकेत भएकाले सबै सचेत हुनुपर्नेमा जोड दिएको छ। मन्त्रालयको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको संक्रमण दर बढ्ने क्रममा रहेकाले हामी सबै कोरोनाको...

  • आइतबार देशभर थपिए कोरोनाका ६ सय ४१ संक्रमित

    आइतबार देशभर थपिए कोरोनाका ६ सय ४१ संक्रमित

    काठमाडौं - आइतबार देशका विभिन्न ठाउँमा ६ सय ४१ कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका छन्। यीसहित हालसम्म संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको...