April 28, 2026, Tuesday
२०८३ बैशाख १५, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

स्वास्थ्य

समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि बुटवलमा भदौ ५ सम्म लकडाउन

समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि बुटवलमा भदौ ५ सम्म लकडाउन

बुटवल– कोरोना संक्रमण फैलिन थालेपछि बुटवल उपमहानगरपालिकाले बुटवल नगरक्षेत्र बन्द गर्ने निर्णय गरेको छ । प्रदेश ५ आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीको उपस्थितिमा बुधबार भएको उपमहानगरको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले बिहीबार राति ११.४५ बजेदेखि आगामी भदौ ५ गते राति ११.४५ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । उपमहानगरका मेयर शिवराज सुवेदीको अध्यक्षतामा भएको…

पर्सामा थप ३४ जनामा कोरोना संक्रमण

पर्सामा थप ३४ जनामा कोरोना संक्रमण

वीरगञ्ज – पर्सामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा बुधबार साँझ गरिएको कोरोना परीक्षणमा ७ देखि ६२ वर्ष उमेर समूहका ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । १० महिलासहित ३५ जना संक्रमित भएकामा ३४ जना पर्सा र १ जना बाराका छन् । पर्साका ३४ जनामध्ये वीरगञ्ज महानगरपालिकाका…

  • बुधबार थप ८ जनाको  कोरोना  संक्रमणका कारण मृत्यु

    बुधबार थप ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु

    काठमाडौं- नेपालमा बुधबार थप ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ । मन्त्रालयका अनुसार काठमाडौं टेकुकी ७८ वर्षकी महिला, धादिङ्ग नीलकण्ठका ३२ वर्षीय...

  • उपत्यकामा एकै दिन थपिए १३८ कोरोना संक्रमित

    उपत्यकामा एकै दिन थपिए १३८ कोरोना संक्रमित

    काठमाडौं- काठमाडौं उपत्यकामा थप १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १०९, ललितपुरका २१ र भक्तपुरका ८ जना गरी १३८ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १० जना, शुक्रराज...

  • नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९१ पुग्यो

    नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९१ पुग्यो

    काठमाडौं- नेपालमा बुधबार थप ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ । यसअघि मंगलबार थप ४ जनाको कोरोनाले मृत्यु भएको पुष्टि भएको थियो...

  • पछिल्लो २४ घण्टामा ६४ जनाले जिते कोरोना

    पछिल्लो २४ घण्टामा ६४ जनाले जिते कोरोना

    काठमाडौं- पछिल्लो २४ घण्टामा थप ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १६ हजार ७२८ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।...

  • साँखुमा तीन कोरोना सङ्क्रमित

    साँखुमा तीन कोरोना सङ्क्रमित

    काठमाडौँ - शङ्खरापुर नगरपालिकामा तीन जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । नगरपालिका– ९ मा दुई र वडा नं ७ मा एक गरी तीन जनामा कोरोना भाइरस भेटिएको हो । वडा नं ९ मा एकै परिवारका आमा र छोराको पिसिआर...

  • रूसले तयार पारेको कोरोना भाइरसविरूद्धको खोपको माग उच्च

    रूसले तयार पारेको कोरोना भाइरसविरूद्धको खोपको माग उच्च

    एजेन्सी – रूसले तयार पारेको कोरोना भाइरसविरूद्धको खोपको माग उच्च भएको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार कोरोनाविरुद्ध संसारको पहिलो खोप ‘स्पुतनिक भी’ सफल परीक्षण भएर मान्यता दिइएको उल्लेख गरेलगत्तै विश्वका विभिन्न २० मुलुकहरुले भ्याक्सिनको माग गरेका हुन् ।...