April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

स्वास्थ्य

नेपालमा मंगलबार थप ६३८ जनामा कोरोना  पुष्टि

नेपालमा मंगलबार थप ६३८ जनामा कोरोना पुष्टि

काठमाडौं- नेपालमा मंगलबार थप ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३१० थियो । पछिल्लो २४ घण्टामा…

सांसद यादव कोरोना जित्न सफल

सांसद यादव कोरोना जित्न सफल

जनकपुरधाम – जनता समाजवादी पार्टीका संघीय सांसद प्रदिप यादवले कोरोनालाई जितेका छन् । उनले आज फेसबुकमार्फत आफ्नो पिसिआर रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन्।  उनले घरभित्र आइसोलेट भई अनुशासित भएर सुरक्षित बसी कोरोनालाई जितेको उल्लेख गरेका छन्। डाक्टरले दिएको सुझावअनुसार चलेकाले कोरोनालाई जित्न सफल भएको उनले लेखेका छन्।  ‘डाक्टरको सल्लाह र निर्देशनबमोजिम अझै सात दिनसम्म आइसोलेट भएर…

  • बाँकेमा थप २६ जनालाई कोरोना पुष्टि

    बाँकेमा थप २६ जनालाई कोरोना पुष्टि

    बाँके - नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका एक डाक्टरसहित बाँकेमा मंगलबार थप २६ जनामा कोरोना पुष्टि भएको छ। भेरी अस्पताल नेपालगन्जको पिसिआर ल्याबमा गरिएको परीक्षणमा शिक्षण अस्पतालका पाँच जना कर्मचारीमा कोरोना पुष्टि भएको छ। शिक्षण अस्पताल कोहलपुरका कोरोना फोकल पर्सनसमेत...

  • चितवन र कपिलवस्तुमा थप १३ जनामा कोरोना पुष्टि

    चितवन र कपिलवस्तुमा थप १३ जनामा कोरोना पुष्टि

    काठमाडौं - चितवनस्थित भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा १३ जना कोरोना संक्रमित थपिएका छन्।  थपिनेमा चितवन भरतपुरका तीन जना र बाँकी सवै रुपन्देही जिल्लाका रहेका छन्। चितवनका दुइ पुरुष र एक महिलामा कारोना संक्रमण पुष्टि भएको छ भने...

  • भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५ हजार नाघ्यो

    भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५ हजार नाघ्यो

    काठमाण्डौँ – भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ४५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ८८७ जनाको मृत्यु भएपछि भारतमा मंगलबार बिहान यो समाचार तयार पार्दासम्म ज्यान गुमाउनेको संख्या ४५ हजार ३५३ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै...

  • बाँकेमा कोरोना सङ्क्रमण १२ जना  सम्पर्क विहीन

    बाँकेमा कोरोना सङ्क्रमण १२ जना सम्पर्क विहीन

    बाँके - बाँकेमा कोरोना सङ्क्रमण पुष्टि भएका १२ जना सङ्क्रमित सम्पर्क विहीन भएका छन् । सम्पर्कविहीन हुँदा समुदायमा झनै सङ्क्रमणको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालय बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार, भेरी अस्पतालबाट स्वाब सङ्कलन गरी साउन...

  • ‘यो सरकार रहुञ्जेल धेरै आश गर्ने ठाउँ छैन’: कांग्रेस

    ‘यो सरकार रहुञ्जेल धेरै आश गर्ने ठाउँ छैन’: कांग्रेस

    काठमाडाैं - नेपाली कांग्रेसले कोरोना नियन्त्रण गर्न र जनताप्रतिको दायित्व पुरा गर्न केपी ओली नेतृत्वको सरकारले नसकेको आरोप लगाएको छ।  कांग्रेसको कोभिड-१९ सम्बन्धी अनुगमन समितिको छलफलमा संयोजक एवं सहमहामन्त्री डा. प्रकाशशरण महतले स्वास्थ्य तथा जनसंख्या मन्त्री गैरजिम्मेवार भएकोले समस्या आएको...

  • नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुग्यो

    नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुग्यो

    काठमाडौं- नेपालमा सोमबार थप ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।...

  • नेपालमा सोमबार थप ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    नेपालमा सोमबार थप ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    काठमाडौं- नेपालमा सोमबार थप ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।...