April 22, 2024, Monday
२०८१ बैशाख १०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

स्वास्थ्य

भारतमा पुन: कोरोना संक्रमणकाे नयाँ रेकर्ड

भारतमा पुन: कोरोना संक्रमितको संख्या बृद्धि भएको छ । पछिल्लो २४ घण्टामा हासम्मकै सबैभन्दा धेरै ४९ हजार ६३२ जनामा कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या १५ लाख ३२ हजार १३५ पुगेको छ । गत आइतबार संक्रमितको ४८ हजार ९३२ थियो । सोमबार संक्रमितको संख्या केही घटेका थिए ।…

जाजरकोटमा विषालु च्याउ खाँदा एकै परिवारका ४ जनाको मृत्यु

जाजरकोटमा विषालु च्याउ खाँदा एकै परिवारका ४ जनाको मृत्यु

साउन १३, विषालु च्याउको तरकारी खाँदा जाजरकोटमा एकै घरका चारजनाको मृत्यु भएको छ । कुशे गाउँपालिका-१ स्याँक्रीकी  एकै घरका थप तीनजना बालबालिकाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मंगलबार मृत्यु भएको हो । एक बालिकाको सोमबार गाउँमै मृत्यु भएको हो । यही साउन ९ गते जंगलबाट च्याउ टिपेर घरमा ल्याइ पकाएर खाएका टेकबहादुर चलाउनेसहित परिवारका…

  • सीमामा भएको खुला आउजाउले नेपाल झनै जोखिममा

    सीमामा भएको खुला आउजाउले नेपाल झनै जोखिममा

    साउन १३, काठमाडौं । नेपालमा लकडाउन हटेसँगै भारततर्फका सीमा नाकाहरूबाट निस्फिक्री आवागमन हुन थालेको छ । भारतमा संक्रमण तीव्र भइरहेका बेला सीमामा भएको खुला आउजाउले नेपालतर्फ जोखिम बढाएको छ । खासगरी, भारतमा अलपत्र परेका नेपाली र नेपालमा रहेका भारतीयको आउजाउ लकडाउनको अन्त्यपछि...

  • एकै परिवारका पाँचजना काेराेना  संक्रमित

    एकै परिवारका पाँचजना काेराेना संक्रमित

    साउन १२ : महाबौद्धका एक व्यवसायीको परिवारका पाँच सदस्यमा कोरोना भाइरस पोजिटिभ पाइएको छ।  स्वास्थ्य क्षेत्रका अधिकारीले भारतको सीतामडीबाट माइत आएकी युवतीबाट अन्यमा कोरोना सरेको हुन सक्ने आशंका गरेका छन्।  सीतामडीमा विवाह गरेकी युवती लकडाउन खुलेपछि वीरगन्ज हुँदै काठमाडौं आएको...

  • स्याङ्जाका १८ प्रहरीमा कोरोना संक्रमीत

    स्याङ्जाका १८ प्रहरीमा कोरोना संक्रमीत

    नागरिकको दैनिक समस्या समाधानमा अग्रसर हुनुपर्ने जिल्ला प्रहरी कार्यालय स्र्याङ्जा साउन ७ गतेदेखि सिल छ। जिल्ला कार्यालयमा कार्यरत ३ जना प्रहरी कर्मचारीलाई साउन ६ गते कोरोना संक्रमण देखिएपछि कार्यालय सिल गरिएको थियो। सामान्य ज्वरो देखिएपछि उनीहरुको साउन ४ गते स्वाब...

  • स्याङ्जामा १८ जना प्रहरीलाई कोरोना संक्रमण

    स्याङ्जामा १८ जना प्रहरीलाई कोरोना संक्रमण

    स्याङ्जा – स्याङ्जामा १८ जना प्रहरी कोरोना भाइरबाट संक्रमित भएका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा १८ जना प्रहरीलाई कोरोना संक्रमण भएपछि प्रहरी कार्यालय सील गरिएको छ । साथै कास्कीमा २ र लमजुङमा २...