May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

स्वास्थ्य

विश्वभर कोरोना , २४ घण्टामा २ लाख ९२ हजार भन्दा बढी संक्रमित

विश्वभर कोरोना , २४ घण्टामा २ लाख ९२ हजार भन्दा बढी संक्रमित

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भनेको छ, शुक्रबार एकैदिन विश्वभर २ लाख ९२ हजार ५ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संगठनका अनुसार एकैदिन यति धेरै संक्रमित फेला परेको यो पहिलो पटक हो । यसअघि २४ जुलाईमा २ लाख ८४ हजार १ सय ९६ जनामा संक्रमण पुष्टि भएको थियो । शुक्रबार…

पहिरोमा परी एकै परिवारका ४ जनाको मृत्यु

पहिरोमा परी एकै परिवारका ४ जनाको मृत्यु

साउन, गुल्मी । गुल्मीमा अविरल वर्षासँगै घरमाथि ढुंगा खस्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–५ टाहाटिम आटीपाटामा घरमाथि ढुंगा खसेर च्याप्दा ३० वर्षकी बिना बोटेमाझी, उनका छोराहरु ९ वर्षका सागर, ७ वर्षका हेमन्त र १० महिनाकी छोरी बिनिताको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष हरिप्रसाद ज्ञवालीले जानकारी दिए ।…

  • प्रतिनिधि सभा सांसद प्रदीप यादव सहित पर्सामा थप ६४ जनामा कोरोना

    वीरगन्ज — पर्सा निर्वाचन क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभामा निर्वाचित सांसद प्रदीप यादवलाई कोरोना संक्रमण भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा सांसद यादवसहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले बताए ।...

  • भारतबाट प्रवेशमा कडाइ गर्नू  :उच्च अदालत

    भारतबाट प्रवेशमा कडाइ गर्नू :उच्च अदालत

    साउन १६, वीरगञ्ज । उच्च अदालत जनकपुरधामको वीरगञ्ज इजलासले भारतबाट घर फर्किने  नेपालीबाहेक अरुलाई कुनै पनि तरिकाले नेपाल प्रवेश गर्न निदन प्रदेश २ का जिल्लाका प्रशासन कार्यालयहरुलाई आदेश दिएको छ । अधिवक्ता  सुधीरकुमार कर्णले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश...

  • नेपालमा आज थपिए २२४ कोरोना संक्रमित

    नेपालमा आज थपिए २२४ कोरोना संक्रमित

    काठमाडौं- नेपालमा शुक्रबार थप २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १९ हजार ७७१  पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।...

  • काठमाडौंमा ३२ जनालाई कोरोना पुष्टि

    काठमाडौंमा ३२ जनालाई कोरोना पुष्टि

    काठमाडौं – बितेको २४ घण्टामा काठमाडौंमा मात्रै थप ३२  जनामा कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा ८ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल...

  • नेपालका ६ कोरोना मुक्त जिल्ला

    नेपालका ६ कोरोना मुक्त जिल्ला

    काठमाडौं - नेपालको ७७ जिल्लामध्ये हाल ६ जिल्लामा कोरोना संक्रमित छैनन् । ६ जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए । हाल कोरोना संक्रमित नभएका ६ जिल्ला भोजपुरमुस्ताङसंखुवासभामनाङकाभ्रेरसुवा नेपालमा आज (शुक्रवार)...

  • नेपालमा कोरोनाका कारण थप ४ को मृत्यु, मृतकको संख्या ५६ पुग्यो

    नेपालमा कोरोनाका कारण थप ४ को मृत्यु, मृतकको संख्या ५६ पुग्यो

    काठमाडौं- नेपालमा शुक्रबार थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्साको वीरगन्जका थप तीन...

  • काेराेना व्यवस्थापन कसरी गर्ने  बारेमा सीसीएमसी छलफलमा

    काेराेना व्यवस्थापन कसरी गर्ने बारेमा सीसीएमसी छलफलमा

    संक्रमितको संख्या बढेसँगै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशक समितिले अबको रणनीति का बारेमा छलफल थालेको छ । विशेषगरी काठमाडौ उपत्यकामा संक्रमितको संख्या वृद्धि भएपछि पुन: लक डाउन गर्ने की अन्य विकल्प खोज्ने भन्ने विषयमा विशेषज्ञहरुसँग छलफल सुरु गरेको...