April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

जीवनशैली

प्राकृतिक चिकित्सा पद्धति काेरोना रोकथामकामा प्रभावकारी

प्राकृतिक चिकित्सा पद्धति काेरोना रोकथामकामा प्रभावकारी

भदौ २, आधुनिक चिकित्सा विज्ञानले कोरोना भाइरसको औषधि खोप पत्ता नलगाईसकेको अवस्थामा प्राकृतिक चिकित्सा, आयुर्वेद चिकित्साबाट पनि यो रोग निवारण र रोकथाममा गर्ने उपाय अपनाउन थालिएको छ । युरोपका केही मुलुकमा गरिएको अध्ययनले प्राकृतिक चिकित्साको जलनेती विधि कोरोना संक्रमणबाट बच्न प्रभावकारी देखिएको छ । युरोपमा बेलायती चिकित्सकले गरेको अनुसन्धानमा जलनेतीको र नुनपानीको गलाला ९गार्गलिङ० गर्दा…

भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै श्रीकृष्ण जन्माष्टमी

भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै श्रीकृष्ण जन्माष्टमी

काठमाण्डौँ – आज ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम…

  • तुइन चुँडिएर एक महिला दोर्दी खोलामा बेपत्ता

    तुइन चुँडिएर एक महिला दोर्दी खोलामा बेपत्ता

    साउन २०, काठमाडौं । लम्जुङमा तुइन चुँडिएर एक महिला दोर्दी खोलामा बेपत्ता भएकी छन् । दोर्दी खोलामाथिको तुइनको डोरी चुँडिएर दोर्दी–६ सिमी घर भई कीर्तिपुरबेंसी बस्ने २५ वर्षीया फूलमाया गुरुङ बेपत्ता भएकी हुन् । उनलाई अझै फेला पार्न नसकिएको लम्जुङका...

  • ठाेस उपचार पत्ता नलाग्ने पनि हुन सक्छ:डब्ल्यूएचओ

    ठाेस उपचार पत्ता नलाग्ने पनि हुन सक्छ:डब्ल्यूएचओ

    साउन २०, विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले काेराेना भाइरसलाई हराउनकाे लागि कुनै ठाेस उपचार पत्ता नलाग्ने हाे कि भन्ने सम्भावना रहेकाे जनाएकाे छ ।  विश्व स्वास्थ्य सङ्गठनका निर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले एक भर्चुअल पत्रकार सम्मेलनलाई सम्बाेधन गर्दै यस्ताे बताउनुभएकाे हाे ।  ...

  • जोखिम बढ्न थालेपछि सरकार गम्भीर

    जोखिम बढ्न थालेपछि सरकार गम्भीर

    साउन २०, संघीय राजधानीसहित देशभर कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि सरकार गम्भीर बनेको छ । जोखिम चुनौतीपूर्ण बन्न सक्ने सम्भावना देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन गर्ने या नगर्ने बारेमा सरोकारवाला निकायका विज्ञहरुसंग छलफल गर्ने तयारी गर्नु भएको छ ।...

  • कोरोना संक्रमितलाइ किरैकिरा भएकाे खाजा

    साउन १९, विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा वितरित खाजामा किरैकिरा भेटिएपछि त्यहाँ उपचाररत कोरोना संक्रमितहरूले विरोध जनाएका छन् । केन्द्रमा सोमबार बिहान दिइएको खाजामा किरा भेटिएको हो ।  विराटनगरस्थित कोसी अस्पतालमा रहेको कोभिड-१९ उपचार केन्द्र बिहान ७ बजे खाजामा दिइएको मटरमा किरैकिरा देखेपछि...

  • १० जिल्लामा उच्च सावधानी अपनाउन आग्रह

    साउन १९, अहिले देशका धेरैजसो ठाउँमा पानी परिरहेको छ । विशेषगरी प्रदेश १, २, वाग्मती र प्रदेश ५ का धेरैजसो ठाउँमा पानी परिरहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । यी प्रदेशका थोरै ठाउँमा ठूलो पानी परिरहेको छ भने धेरै ठाउँमा...

  • बाडी पीडीतले पाएनन् खानेकुरा भिजेको रासन खाँदै

    बाडी पीडीतले पाएनन् खानेकुरा भिजेको रासन खाँदै

    साउन १९, भजनी, कैलाली — भजनी नगरपालिका–८ कृष्णनगरकी निर्मला शाहीले चार दिनपछि शनिबार मात्र हुलाकी सडकमा भात पकाएर खान पाइन् । बाढीबाट ज्यान जोगाउन उनको चार जना परिवारको बास बुधबारदेखि नै सडकमा छ । पानीको सतह घटेपछि घरबाट भिजेको रासन ल्याएर उनले...

  • आज जनै पूर्णिमा मनाइँदै, यस्तो छ धार्मिक महत्व

    आज जनै पूर्णिमा मनाइँदै, यस्तो छ धार्मिक महत्व

    काठमाडौं - प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ।  पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र...

Page 3 of 512345