April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

जीवनशैली

विषालु साग खाँदा एकै परिवारका ४ जना गम्भीर बिरामी

विषालु साग खाँदा एकै परिवारका ४ जना गम्भीर बिरामी

भाद्र १२, विषालु साग खाँदा काठेखोला गाउँपालिका– ५  रिजालचोक बागलुङ स्थित एकै परिवारका ४ जना बिरामी परेका छन् । जंगलबाट ल्याएको जरिम्लो नामक साग खाँदा उनीहरु गम्भीर बिरामी परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक हेम केसीले जानकारी दिनुभयो । उक्त साग खाँदा रिजालचोकका देउरुपा कँडेल, चुडामणि कँडेल, चिज कँडेल र सन्तोष कँडेल बिरामी परेका हुन्…

भारतीय सीमावर्ती क्षेत्रमा समुदायस्तरमा फैलिँदै कोरोना

भारतीय सीमावर्ती क्षेत्रमा समुदायस्तरमा फैलिँदै कोरोना

भाद्र ८, भारतसँग सीमाना जोडिएका नवलपरासी क्षेत्रका समुदायमा एक्कासी कोरोना संक्रमण फैलिन थालेको  छ । ४ दिनअघि मात्र पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ६ र ७ मा १८ जना समुदायस्तरका सर्वसाधारणमा कोरोना संक्रमण देखिएको थियो । उक्त वडा त्रिवेणी बजार क्षेत्रमा पर्दछ । बजार क्षेत्र भारतको उत्तर प्रदेशस्थित बिहार राज्यको भैंसालोटनसँग जोडिएको छ । त्रिवेणी…

  • कोरोना संक्रमण दर बढेपछि सिंहदरबारभित्रका ९० प्रतिशत कर्मचारी घरबाटै काममा

    कोरोना संक्रमण दर बढेपछि सिंहदरबारभित्रका ९० प्रतिशत कर्मचारी घरबाटै काममा

    भदाै ६, मुलुकको प्रमुख प्रशासनिक निकायका रूपमा रहेको सिंहदरबारभित्र पनि कोरोना संक्रमण दर बढेपछि ९० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ । सिंहदरबारमा सुरक्षाकर्मीबाट सुरु भएको कोरोना संक्रमणले मन्त्री, सचिव तथा उच्चपदस्थलाई झस्काउन थालेको छ । सिंहदरबारभित्रै कर्मचारी तथा सुरक्षाकर्मीमा...

  • स्पेनिस फ्लू भन्दा कोरोना भाइरसको महामारी चाँडो नियन्त्रणमा आउने आशा

    भदौ ६, विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका प्रमुख टेड्रोस अधानम घेब्रेयससले स्पेनिस फ्लू भन्दा कोरोना भाइरसको महामारी चाँडो नियन्त्रणमा आउने बताएका छन् । उनले कोरोना भाइरसबाट उत्पन्न महामारीबाट पार पाउन सक्ने आशा व्यक्त गरेका छन् । सन् १९१८ मा फैलिएको स्पेनिश फ्लुभन्दा...

  • सिन्धुपाल्चोकमा मात्रै एक महिनामा ४८ को मृत्यु

    सिन्धुपाल्चोकमा मात्रै एक महिनामा ४८ को मृत्यु

    भदाै ६, सिन्धुपाल्चोक, बाढीपहिरोका घटनामा पछिल्लो एक महिना अवधिमा सिन्धुपाल्चोकमा ४८ जनाले ज्यान गुमाएका छन्। पहिरोमा पुरिएका २९ जना अझै बेपत्ता छन्। बाढीपहिरोले पुर्‍याएको आर्थिक क्षतिको लेखाजोखा छैन। जुगल गाउँपालिका–२ लिदीमा खतराको संकेत पाउँदा–पाउँदै समयमा सचेत नहुँदा ३० जनाको मृत्यु भयो।...

  • बेइजिङमा अब घरबाहिर निस्कँदा मास्क लगाउन नपर्ने

    बेइजिङमा अब घरबाहिर निस्कँदा मास्क लगाउन नपर्ने

    भदाै ५, चीनको राजधानी बेइजिङका बासिन्दाले अब घरबाहिर निस्कँदा अनिवार्य रुपमा मास्क लगाउन नपर्ने भएको छ । सरकारको नयाँ मापदण्डअनुसार बेइजिङका बासिन्दाले हिजो बिहीबारदेखि घरबाहिर निस्कँदा अनिवार्य रुपमा मास्क लगाउन नपर्ने चाइना डेलीले जनाएको छ । चाइना डेलीका अनुसार अर्को...

  • आफ्नो मरणपछी सार्वजनिक गर्न आग्रह गर्नुभएको राष्ट्रकविकाे गीत

    आफ्नो मरणपछी सार्वजनिक गर्न आग्रह गर्नुभएको राष्ट्रकविकाे गीत

    भदाै ३ राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफू बितेपछि मात्रै सार्वजनिक गर्न भनी रेकर्ड गराउनुभएको ‘त्यसरी होओस् मरण....’ बोलको श्रव्य सामग्री सञ्चारमाध्यमहरुलाई प्राप्त भएको छ । मंगलबार साँझ १०१ वर्षका उमेरमा दिवङ्गत राष्ट्रकवि घिमिरेले यो गीत आफू बितेपछि परिवारले सुन्न र सबै सञ्चारमाध्यमलाई उपलब्ध...

  • निषेधाज्ञामा के गर्ने, के नगर्ने

    निषेधाज्ञामा के गर्ने, के नगर्ने

    भदाै २, विश्वव्यापी महारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बुधबारबाट एक साता निषेधाज्ञा जारी गरिएको छ। उपत्यकाका तीन सीडीओ र सुरक्षा प्रमुखको बैठक अनुसार उपत्यकामा निषेधाज्ञाको निर्णय भएको हो।  मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ...

Page 2 of 512345