April 15, 2026, Wednesday
२०८३ बैशाख २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

पाटन अस्पतालमा कोरोना संक्रमितको मृत्यु

पाटन अस्पतालमा कोरोना संक्रमितको मृत्यु

काठमाडौं – काठमाण्डौँमा कोरोनाको कारण थप एकको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित  वीरगञ्जका ४५ वर्षीय पुरुषको बिहीवार साँझ मृत्यु भएको हो । पुरुषलाई स्टार अस्पतालबाट रिफर गरिएको थियो । उनलाई स्टार अस्पतालमा हुँदा नै कोरोना पोजेटिभ देखिएको थियो । यसैगरी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत २५ वर्षीय पुरुषको पनि…

केही प्रदेशमा लगातार बर्षा ,सतर्क रहन आह्वान

केही प्रदेशमा लगातार बर्षा ,सतर्क रहन आह्वान

काठमाडौँ-  मनसुनी वायु सक्रिय भएसँगै मुलुकका विभिन्न ५ प्रदेशमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी न्यून चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेकाले अहिले  प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । प्रदेश १ र २ का…

  • उपत्यकामा ८ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कबाहिर

    उपत्यकामा ८ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कबाहिर

    काठमाडौं - बुधबार उपत्यकामा संक्रमण पुष्टि भएका १०२ जनामध्ये ८ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कबाहिर रहेका छन् । इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा (इडीसीडी) अनुसार बुधबार बिहानसम्म १६ जना संक्रमित सम्पर्कबाहिर थिए, तीमध्ये ८ जना बिहीबार सम्पर्कमा आएका हुन् ।  सैको...

  • प्रचण्ड निवासका ६ जनामा कोरोना संक्रमण

    प्रचण्ड निवासका ६ जनामा कोरोना संक्रमण

    काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा खटिने ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ । बिहीबार आएको पीसीआर परीक्षणको रिपोर्टमा उनीहरूमा कोरोना संक्रमण देखिएको प्रचण्डको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार निवासको सुरक्षामा खटिएका...

  • प्रहरी प्रधान कार्यालयमा कार्यरत थप १० जनामा कोरोना संक्रमण

    प्रहरी प्रधान कार्यालयमा कार्यरत थप १० जनामा कोरोना संक्रमण

    काठमाडौं- प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप १० जना प्रहरी कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै प्रहरी मुख्यालयमा कार्यरत कर्मचारी ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मुख्यालयमा कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको र...

  • नेकपा विवादः ओलीमाथि एउटा पद छाड्न चर्को दबाब

    नेकपा विवादः ओलीमाथि एउटा पद छाड्न चर्को दबाब

    काठमाडौँ– पार्टीभित्रका सबैजसो कमिटीमा अल्पमतमा परेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि एउटा पद छाड्न चर्को दबाब परेको छ । वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न गत फागुन १४ गते पार्टी सचिवालय बैठकले...

  • २०० भन्दा बढी कोरोना  देखिएका ठाउँमा  जोर विजोर लागू

    २०० भन्दा बढी कोरोना देखिएका ठाउँमा जोर विजोर लागू

    काठमाडौं -उपत्यकामा दिनानुदिन कोरोनाभाइरसका संक्रमित बढ्दै गइरहेका छन् । यस्तै बुधबार साँझसम्म काठमाडौं उपत्यकामा १०२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा एकैदिन यति धेरै कोरोना संक्रमित देखिएको पहिलोपटक हो ।   कोरोना संक्रमित भएका मध्य धेरै जना उपत्यका...

  • विराटनगरमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

    विराटनगरमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

    विराटनग - थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार बिहीबार बिहान पाँच महिला र आठ पुरुषमा संक्रमण पुष्टि भएको हो । उनका अनुसार कोशी अस्पतालको प्रयोगशालामा स्वाब परीक्षण गराउँदा विराटनगर...

  • काठमाडौं उपत्यकामा एकैदिन १०२ कोरोना संक्रमित

    काठमाडौं उपत्यकामा एकैदिन १०२ कोरोना संक्रमित

     काठमाडौं -उपत्यकामा दिनानुदिन कोरोनाभाइरसका संक्रमित बढ्दै गइरहेका छन् । यस्तै बुधबार साँझसम्म काठमाडौं उपत्यकामा १०२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा एकैदिन यति धेरै कोरोना संक्रमित देखिएको पहिलोपटक हो ।   कोरोना संक्रमित भएका मध्य धेरै जना उपत्यका...