April 15, 2026, Wednesday
२०८३ बैशाख २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

उपत्यकामा थप १०६ जनामा कोरोना संक्रमण

उपत्यकामा थप १०६ जनामा कोरोना संक्रमण

काठमाडौं- काठमाडौं उपत्यकामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्। भक्तपुरका ८ जना , काठमाडौंका ८८ जना, ललितपुरका १० जना गरी कुल १०६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको हो। यस्तै शुक्रबार अनुसार…

विश्वभर कोरोना अपडेटः सात लाख १८ हजार ७७ को मृत्यु

विश्वभर कोरोना अपडेटः सात लाख १८ हजार ७७ को मृत्यु

जेनेभा – विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण सात लाख १८ हजार ७७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ । सो संगठनकाअनुसार शुक्रबारसम्म विश्वभरिमा एक करोड ९२ लाख ७९ हजार ७७ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये हालसम्म एक करोड २३ लाख ७५ हजार ३७३ व्यक्ति कोरोना मुक्त भएका…

  • उपत्यकामा कोरोना बढ्दो, आइतबारदेखि अत्याश्वयक सेवा मात्र

    उपत्यकामा कोरोना बढ्दो, आइतबारदेखि अत्याश्वयक सेवा मात्र

    काठमाडौँ– काठमाडौँ उपत्यकामा आइतबारदेखि दुई साता अत्यावश्यकबाहेक सबै सरकारी, गैरसरकारी तथा निजी कार्यालयहरू दुई साता बन्द हुने भएका छन् । शुक्रबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू र तीनै वटै जिल्लाका जिल्ला समन्वय समितिका अधिकारीहरूको बैठकले उक्त निर्णय गरेको...

  • प्रधानमन्त्री ओलीको कोरोना परीक्षण गर्न स्वाब संकलन

    प्रधानमन्त्री ओलीको कोरोना परीक्षण गर्न स्वाब संकलन

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ । प्रधानमन्त्री ओलीसहित प्रधानमन्त्रीको सचिवालयका सदस्यको स्वाब संकलन गरिएको छ । यसअघि पनि प्रधानमन्त्री ओलीको कोरोना परीक्षण गरिएको थियो । उक्त परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको थियो ।...

  • प्रधानमन्त्री ओलीबाट श्रीलङ्काली प्रधानमन्त्री राजपाक्षलाई बधाई

    प्रधानमन्त्री ओलीबाट श्रीलङ्काली प्रधानमन्त्री राजपाक्षलाई बधाई

    काठमाण्डौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजपाक्षलाई श्रीलङ्कन पिपल्स पार्टी संसदीय निर्वाचनमा भारी मतले विजयी भएकामा बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नेपाल सरकार तथा नेपाली जनताका साथै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र आफ्नातर्फबाट प्रधानमन्त्री राजपाक्षलाई...

  • निषेधाज्ञा अटेर गर्ने कारवाहीमा

    निषेधाज्ञा अटेर गर्ने कारवाहीमा

    काठमाण्डौँ - नेपाल–भारत सीमा नाका जोडिएको बाँकेमा निषेधाज्ञा उल्लङ्घन गर्ने करीब २०० जनालाई नियन्त्रणमा लिएर कारवाही गरिएको छ । बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि जिल्लामा जारी गरिएको निषेधाज्ञा कार्यान्वयन गराउन बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र जिल्ला प्रहरी कार्यालयका...

  • कोभिड–१९ : सङ्क्रमण रोक्न  लागे जिल्ला र स्थानीय तह

    कोभिड–१९ : सङ्क्रमण रोक्न लागे जिल्ला र स्थानीय तह

    काठमाण्डौँ - मुलुकमा कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि सङ्क्रमण रोक्न सरकारबाट प्राप्त निर्देशन र ऐन नियमले दिएको अधिकार उपयोग गर्दै जिल्ला र स्थानीय तहले भूमिका बढाएका छन् । आआफ्ना क्षेत्रमा देखिएको सङ्कट विश्लेषणका आधारमा जिल्ला र स्थानीय तह क्षेत्र अनुकूलको निर्णय...

  • बस्नेतको निधनप्रति काँग्रेस संसदीय दलको दुःख व्यक्त

    बस्नेतको निधनप्रति काँग्रेस संसदीय दलको दुःख व्यक्त

    नेपाली काँग्रेस संसदीय दलले पूर्वमन्त्री एवं काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतका पिता खड्गबहादुर बस्नेतको निधनप्रति दुःख व्यक्त गरेको छ । बस्नेतको ८४ वर्षको उमेरमा गए राति महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । काँग्रेस प्रमुख सचेतक बालकृष्ण...

  • भारतले बनाएको एकतफी बाँधका कारण नरैनापुर गाउँपालिका डुबानमा

    भारतले बनाएको एकतफी बाँधका कारण नरैनापुर गाउँपालिका डुबानमा

    बाँके-  नरैनापुर गाउँपालिका नै बर्सेनी डुबानमा पर्दै आएको छ । डुडुवा गाउँपालिका साबिकका होलिया, बेतहनी–२, वनकटी–३ कम्दी–४ र ५, हिरमिनिया–६, राप्ती सोनारी–७, फत्तेपुर–६, पदनाहा नरैनापुर–५, भगवानपुर डोन्द्रा, भोजपभगवान्पुर, महतेनिया–६ सोन वर्षा गङ्गापुरलगायत क्षेत्र डुबान र कटानको चपेटामा परेका छन् ।...