कोरोना अपडेटः बुधबार नेपालमा ३८१ जनामा संक्रमण, १३० डिस्चार्ज
काठमाडौं - बुधबार नेपालमा ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ । आइसोलेसनमा रहेकाहरुको संख्या ६ हजार १७४ रहेको छ । बुधबार कोरोना संक्रमण...
